जातिय पहिचान सहितको संघियता एकल जातिय राज्यको अन्तियता सहितको नेपालमा व्यवस्था हुनुपर्ने :अध्यक्ष रेशम गुरुङ
राज्यसत्ता
काठमाण्डौं, श्रावण २७—२२ औं विश्व आदिवासी दिवसको अवसरमा कमलादीको प्रज्ञा प्रतिष्ठानको सभाहलमा कार्यक्रममा गुरुङ राष्ट्रिय परिषद्को अध्यक्ष रेशम गुरुङले मनतव्य दिने क्रममा कालीगण्डकी र बुढीगण्डकी बीचको भूगोल जसलाई वर्तमान संविद्यानमा प्रदेश नं. ४ लाई तमुवान घोषणा गर्नुपर्दछ ।
{youtube}https://youtu.be/V9TuoDgbtB0{/youtube}