नेपाल मगर युवा संघ देवदह नगर समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

गोविन्द घर्ती मगर

बुटवल साउन, २४- नेपाल मगर युवा संघ देवदह नगर समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२२ औं विश्व आदिवासी दिवसको अवसरमा संघले रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमको एक कार्यक्रमका वीच व्लड बैक बुटवलका संयोजक मित्रलाल न्यौपानेले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा ३३ प्वाईन्ट रक्तदान र ३५ प्वाईन्ट हेनरी डेयुना अक्षयकोषमा जम्मा गरेको आयोजकले जनाएको छ ।

नेपाल मगर युवा संघ देवदह नगर समितिका अध्यक्ष विनोद थापामगरको अध्यक्षतामा भएको कार्यक्रमा व्लड बैक बुटवलका संयोजक मित्रलाल न्यौपाने, नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष लालबहादुर दर्लामी, नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सभापति गोपाल ढकाल, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बमबहादुर गुरुङ्ग, नेपाल मगर महिला संघका जिल्ला सदस्य शोभाकुमारी थापा, संघका पुर्व अध्यक्ष डम्वरबहादुर थापा लगायतले बोल्दै रक्तदानले कसैको जीवन बचाउन मद्दत गर्ने भएकाले समाजमा रहेका सामाजिक संघसंस्थाले रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए ।

रक्तदानको साउन २२ । नेपाल मगर युवा संघ देवदह नगर समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २२ औं विश्व आदिवासी दिवसको अवसरमा संघले रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमको एक कार्यक्रमका वीच व्लड बैक बुटवलका संयोजक मित्रलाल न्यौपानेले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा ३३ प्वाईन्ट रक्तदान र ३५ प्वाईन्ट हेनरी डेयुना अक्षयकोषमा जम्मा गरेको आयोजकले जनाएको छ ।

नेपाल मगर युवा संघ देवदह नगर समितिका अध्यक्ष विनोद थापामगरको अध्यक्षतामा भएको कार्यक्रमा व्लड बैक बुटवलका संयोजक मित्रलाल न्यौपाने, नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष लालबहादुर दर्लामी, नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सभापति गोपाल ढकाल, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बमबहादुर गुरुङ्ग, नेपाल मगर महिला संघका जिल्ला सदस्य शोभाकुमारी थापा, संघका पुर्व अध्यक्ष डम्वरबहादुर थापा लगायतले बोल्दै रक्तदानले कसैको जीवन बचाउन मद्दत गर्ने भएकाले समाजमा रहेका सामाजिक संघसंस्थाले रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए ।

रक्तदानको व्लड बैक भैरहवाको टोलीले प्राविधिक सहयोग गरेको संघले जनाएको छ । संघका सदस्य विष्णु थापाको स्वागत, सचिव रिम थापाको संचालनमा भएको कार्यक्रममा संघका पदाधिकारी, सदस्य, सल्लाहकार तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।  बैक भैरहवाको टोलीले प्राविधिक सहयोग गरेको संघले जनाएको छ । संघका सदस्य विष्णु थापाको स्वागत, सचिव रिम थापाको संचालनमा भएको कार्यक्रममा संघका पदाधिकारी, सदस्य, सल्लाहकार तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।