केहर सिं थापा मगर
काठमाण्डौं,अषाढ २३—अध्यक्ष संघिय लिम्बुवान कुमार लिङदेन भने वर्षा झरी समाप्ति संगै हामी सडकमा गई वारपारको लडाई गर्दैछौ ।
पहिचान विरोधि भातमाराको हातमा सिंहदरवार कब्जा भएकोले यो बाट नेपाल लाई मुक्त गर्न संघीय गठवन्धन आवद्ध भएको छ । संघीय गठवन्धन लाई अझै दुई चार वर्ष लग्यौ भने केपीवली जस्ता नेताहरु आदिवासी जनजाति तथा मधेसीको घरमा रुदै रुदै आउछन् ।
{youtube}https://youtu.be/4DriXXixziA{/youtube}