राजमुपाका अध्यक्ष केपी पालुङगा राससका पत्रकार कृष्ण गौतमको जिज्ञासाको उत्तर दिदै

राज्यसत्ता,

काठमाण्डौ, श्रावण २३-रा.ज.मु.पाको पाँचौ महाधिवेशनको पहिलो बैठक श्रावण १४ – १७ गते सम्म भएको थियो।

पार्टीको निति,कार्यक्रम तथा भाबि योजना बारे पार्टी अध्यक्ष के.पी पालुङगाले रिपोर्टरस् कलबमा श्रावण १७ गते पत्रकार सम्मेलन गरि सार्बजनिक गर्नु भएको थियो ।

साथै र राष्ट्रिय समचार समिति (रा.स.स) का कृष्ण गौतम लगायतका पत्रकारले सोधेका  प्रश्न-उत्तरमा अध्यक्ष पालुङगाको सारंश मन्तब्य  राज्यसत्ताका हुबि मगरले कैद गरेको दृश्य पाठक सामु पस्केका छौ ।

{youtube}https://youtu.be/UfdOLe-0Js8{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %