खपाँगी मगर लाई नेपाल मगर संघ ओमानको तर्फ बाट आर्थिक सहयोग(दृश्यमा)

Read Time:1 Minute, 22 Second

राज्यसत्ता

 

{youtube}https://youtu.be/okd_9ZIT-2g{/youtube}

ललितपुर,श्रावण २३-गोरेबहादुर खपाँगी मगर  लाई आज नेपाल मगर संघ ओमानको तर्फ बाट स्वास्थ्य उपचारको लागि ६२ हजार रूपैया  उहाँकै निवासमा  हस्तारण गरियो ।

पूर्ब मन्त्री शिबलाल थापा,मगर संघ ओमानको वरिष्ठ सल्लाहकार याम बहादुर थापा मगर र नेपाल मगर संघका के.अ नबिन रोका मगरको संयुक्त  रूपमा विधा खपाँगी लार्इ हस्तान्तरण गर्नुभयो ।

नेता खपाँगीलार्इ भविष्यमा पनि यस्तै आर्थिक सहयोग गर्ने मगर संघ ओमानका पूर्व अध्यक्ष समेत रहेका  वरिष्ठ सल्लाहकार याम बहादुर थापा मगरले राज्यसत्ता लार्इ   बताउनुभयो ।

साथै उक्त समारोहमा  गोरे बहादुर खपाँगी फाउण्डेसनका अध्यक्ष हुमबहादुर थापा मगर,नेपाल मगर संघका विदेश सचिव रक्षा रैका मगर र मगर चलचित्र कर्मी  आदिकबी जित बहादुर सिंजाली प्रतिष्ठानका अध्यक्ष संजोग लाफा मगरगाएतका मगरहरू उपस्थित थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %