सवै राजनैतिक दलहरु मिलेर राष्ट्रिय सरकार द्धारा संविधान पुर्नलेखन हुनुपर्छ :अध्यक्ष पालुङगा

Read Time:1 Minute, 4 Second

केहर सिं थापा मगर

काठमाण्डौं,अषाढ २०—राष्ट्रिय जनमुक्ति पार्टीको पाचौं अधिवेशन पश्चात पहिलो बैठक रा.ज.मु पार्टीका अध्यक्ष केपी पालुङगाको अध्यक्षमा श्रावण १४ देखी सुरु भई १७ गते सम्पन्न गरि पत्रकार सम्मेलन रिपोर्टर्स क्लव नेपाल साक्षत्कार कक्षमा  सम्पन्न भयो ।

कार्यक्रममा रा.ज.मु पार्टीका अध्यक्ष केपी पालुङगा संग रा.स.स का पत्राकार कृष्ण गौतम संग गरेका कुराकानीमा पालुङाले भने अहिले सडक र सदनमा  रहेका सवै राजनैतिक दलहरु मिलेर निर्वाचन गरी राष्ट्रिय सरकारको निर्माण गरि अहिले तत्काल जारी भएको संविधान पुर्नलेखन हुनुपर्ने हाम्रो मान्यता हो ।

{youtube}https://youtu.be/w_JQdJ839hs{/youtube}

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %