मगर्नीहरु पढ्न छाडेर लाहुरेको पछि लाग्छन : राज्यमन्त्री नरदेबी पुन मगर

Read Time:1 Minute, 11 Second

राज्यसत्ता,

काठमाण्डौ, श्रावण ५ गते मगर्नीहरु पढ्न छाडेर लाहुरेको पछि लाग्छन मगरहरु बाबाको पैसा ल्याएर स्नायक खाएर दिउँसै सपना देख्छन ।

बाहुनहरु गाँउ बाट आउदा गुन्द्रुक बोकेर राजघानी छिरेर टुप्पी कसेर पढ्छन र देशलाई गज्यांग मज्यांग गरी राज्यलाई दुहुनो गाई बनाउछन ।

राज्यमन्त्री नरदेबी पुन मगरले नेपाल मगर बिधार्थी संघले आयोजना गरेको १७ औ स्व.गायक अरुण स्मृती सभा र कलाकार सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन ।

यो बर्षको १७ औ स्व.गायक अरुण स्मृती कलाकार सम्मानमा तनहूंका कृष्ण थापा मगरलाई प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द प्रशाद पोखरेलले सम्मान गरेका हुन ।

(भाग -१ भिडियो हेर्नुस)

{youtube}https://youtu.be/GS9klOa-LI4{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %