तीर्थसागर सुबेदी स्मृती पत्रकारीता पुरस्कारबाट मनोज घर्तिमगर सम्मानीत

Read Time:1 Minute, 26 Second

राज्यसत्ता

पोखरा, श्रावण ५-राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकीको चौथो अधिवेशनको अवसरमा विभिन्न स्रष्टाहरु सम्मनीत भएका छन् ।

स्व. तीर्थसागर सुबेदी स्मृती पत्रकारीता पुरस्कारबाट शुक्रबार साप्ताहिकका मनोज घर्ति मगर सम्मानीत भएका छन् । त्यसै गरि अग्रज स्रष्टा सम्मानबाट दुर्गा रायमाझी, स्व नरबहादुर परियार स्मृति कालकारिता सम्मानबाट गोर्खाका रामचन्द्र अर्याल सम्ममानीत भएको छन् ।

तीर्थसागर सुबेदी स्मृती पत्रकारीता पुरस्कारबाट मनोज घर्तिमगर सम्मानीत तीर्थसागर सुबेदी स्मृती पत्रकारीता पुरस्कारबाट मनोज घर्तिमगर सम्मानीत उनीहरुलाई नगर ५ हजार ५ सय ५५ र प्रमाणपत्रले सम्मान गरेका थिए ।

त्यसै गरि स्व. टेक बहादुर केसी क्रियाशील कलाकारीता पुरस्कारबाट मीना गुरुङ र कलाकार कल्याणकारी कोषबाट नव प्रतिभा राजु केसीलाई सम्मान गरेका छन् ।

साभार :गन्थन समाचार बाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %