राज्यसत्ता
 हङकङ- अागामी २०१६ जुलाइ ३ तारीक अाइतवारको बेलुका युनलोङ थ्रेटरहल हङकङमा सम्पन्न हुन गइरहेको पाल्पा श्रीनगर समाज हङकङको पहिलो प्रस्तुती पाल्पा साँझ २०१६ का कलाकारहरू अाज नियमित समयमा हङकङको अन्तराष्ट्रिय बिमानस्थल चेप लाप कोक हङकङमा नेपालको ध्वजा वाहक बिमानबाट अवतरण गर्दै छन । यस कार्यक्रमलाइ सम्पन्न गराउन नेपालका ख्याति प्राप्त लोकदोहरी गायक बद्री पंगेनी, लोकदोहरी गायिका शिला अाले, लोकदोहरी गायक दिपक गराैजा, लोकगायिका जमुना राना, अाधुनिक गायक कुमार राना र साथमा हास्यकलाकार राजा राजेन्द्र पोख्रेलको टोलिले थ्रेटर हललाइ गर्मागर्मी तताउने छन ।

अाइतवार हुनगइरहेको कार्यक्रम पाल्पा तानसेनमा रहेको बृद्ध अाश्रमको भवन निर्माणकोलागि सहयोगार्थ अायोजना गरिएको पाल्पा श्रीमगर समाज हङकङले जनाएको छ ।
लोकदोहरी गायक गायिकाको यो बेजोड प्रस्तुतिमा हङकङमा रहेका सम्पुर्ण संघसंस्था, ब्याबसायि, ब्यापारी, समाजसेवी, स्थानिय पत्रकार, बुद्धिजिबी, विशिष्ट ब्यक्तित्व महानुभाव लगायत समस्त अादरणिय हङकङवासी गीत संगीतका पारखिहरू, श्रोताबृन्द तथा दर्शकबृन्द दाजुभाइ दिदीबहिनीहरूमा गरिामामय उपस्थितिकालागि अायोजक परिवार सादर निमन्त्रणा गर्दछ ।