देब पचभैया
पाल्पा, असार १५-आज १५ असार । मानो खाएर अन्न उब्जाउने दिनको रुपमा पनि परिचित छ । दही चिउरा खाएर खेतको हिलो छुनै पर्ने मान्यता पनि छ । पाल्पाको अन्न भण्डार माडीफाटमा आधाउधी रोपाई सकिएको छ । स्थानिय भन्छन् आधुनिक प्रबिधिको प्रयोगले रोपाईलाई सजिलो बनाएको छ ।
(भिडियो हेरौ )
{youtube}https://youtu.be/qSi24xSt_Rg{/youtube}