मगर संघले मानार्थ सदस्य तथा कलाकारको गरे बिदाई

Read Time:2 Minute, 43 Second

कृष्ण सारू मगर

 दोहा, जुन २७-नेपाल मगर संघ, शाखाले नज्मा स्थित अल नक्यान रेष्टुरेन्टको सभकक्षमा एक कार्यक्रम गरी मानार्थ सदस्य समेत रहेकी कलाकार कञ्चन राईलाई गएको २४ जुन सुक्रबारका दिन सम्मान तथा बिदाई कार्यक्रम संपन्न गरेको छ ।

संघलाई निश्वार्थ भावनाका साथ तन, मन, वचन र कर्मले विभिन्न सक्रिय भूमिका रहेकोले उच्च मुल्यांकन गर्दै संघका प्रमुख सल्लाहकार भिम तरामु मगरले संस्थाको लागो अंकित मायाको चिनो उपहार प्रदान गरेको छ भने, अध्यक्ष महेन्द्र थापा मगरले स(सम्मान कदर पत्र प्रदान गर्दै मानर्थ सदस्य तथा कलाकार कञ्चन राईलाई बिदाइ गरेको छ ।

यसै गरी कला तथा साँस्कृतिक विभागका सचिव सोम थापा मगर, जानु थापा मगर, भिम थापा मगरले मायाको चिनो उपहार दिँदै क्रमशस् सबैले पवित्र खादा सम्मान गरेका हुन् ।

कलाकार राई गएको २०१३ नोभेम्वर देखि संघको कला तथा सांस्कृतिक विभागमा आवद्ध भै संघलाई  सह्योग पुर्‍याउँदै आएकीले उनिलाई साँस्कृतिक विभाग समितिको विधानमा उल्लेखित खण्ड ३ दफा १० को ९घ० ९२० बमोजिम सातौं बैठकमा सर्वसहमतले मनोनयन गर्दै शाखा कतारले ३४औं ऐतिहासिक मगर दिवस कार्यक्रममा मानार्थ सदस्य प्रदान गरेको थियो ।

अन्त्यमा “ल्भउब िःबनबच बककयअष्बतष्यल,त्तबतबच ऋजबउतभचको मातहतमा रहेका विभिन्न विभागिय पद्धेन पदाधिकारी, सल्हाकार समितिका उच्च पदाधिकारहरू लगायत अन्य विशिष्ट ब्याक्तित्वहरूको बाक्लो उपस्थित रहेको सम्मान तथा विदाई कार्यक्रमलाई संवोधन गर्दै आफू भौगोलिक दुरिले टाढा रहेता पनि नेपाल मगर संघ, शाखाले दिएको माया र सद्भाव कहिल्यै पनि नविर्सने कलाकार राईले वचन दिएकी छिन् ।

संघका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्व तथा महासचिव बिजय मगरको संचालनमा कार्यक्रमलाई सम्पन्न गरेको थियो

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %