जारी संबिधानले विभेद गरेको छ : डाक्टर गुरुङ्ग र सबै उत्पिडित एक ठाउमा आएर आन्दोलन गरेको यो पहिलो घटना हो : यादब

Read Time:1 Minute, 17 Second

राज्यसत्ता व्यूरो

काठमाण्डौ, जेठ १०- बुद्धिजिबि एबं आदीबासी जनजाति अगुवा डाक्टर ओम गुरुङ्गले अहिले जारी संबिधानले बिभेद गरेकाले आन्दोलनमा होमिनु परेको बताउनुभएको छ । काठमाण्डौमा जारी संघिय गठबन्धनको आन्दोलनलाई संबोधन गर्दै डाक्टर गुरुङ्गले पहिचान सहितको अधिकार प्राप्तीका लागी २६ बुदे माग पेश गरेर थालिएको आन्दोलन माग पुरा नभएसम्म चलिरहने उद्घोष गर्नुभयो । आन्दोलनका नेता उपेन्द्र यादबले उत्पिडित जाति, क्षेत्र र सबै बर्गमा मान्छेहरु एकै ठाउमा आएर अधिकार प्राप्तीको लागी गरिएको अहिलेको आन्दोलन पहिलो र एैतिहाशिक भएको बताउनुभयो । आन्दोलनमा सहभागी थारु नेताहरुले पनि हिमाल, पहाड र तराई मधेशका मान्छेहरु एक भएर अघि बढेको देखेर शासक बर्गहरु तर्सिएको बताएका छन् ।

(के के भने आन्दोलनका नेतृत्वले  ?)

 {youtube}https://youtu.be/D67GjUod5VY{/youtube}

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %