मगरका हक अधिकार स्थापित गर्न मगर मिडिया चाहिन्छ :अध्यक्ष थापा(Part-1)

नेपाल मगर संघ बेलायतका अध्यक्ष नेम थापा मगरले मगरका हक अधिकार प्राप्तीको लागी मगर मिडिया आवश्यक रहेको बताउनुभएको छ । समग्र मगरका  मुद्धा र अधिकार प्राप्तीको आन्दोलनमा होमिन पनि मगर मिडियाको आवश्यकता रहेको थापाको भनाई छ । अरुका  मिडियाले मगरका सवाललाई खासै ध्यान नदिएको भन्दै मगर संघ बेलायतका अध्यक्ष थापाले स्वयम् मगरहरुको लगानीमा एफ,एम रेडियोटेलिभिजन र पत्रिका प्रकाशन गरी देश बिदेशमा पुर्याउनु पर्नेमा जोड दिनुभएको छ । प्रस्तुत छअध्यक्ष थापा संग देब पचभैयाले लिनुभएको यो अन्र्तबार्ता ……..

{youtube}https://youtu.be/NlliVgE5cTU{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %