नायक तथा गायक मन्सुधन थापाको साथ 11 March शुक्रबारको दिन नेपाल मगर संघ ओमानद्वारा आयोजना गर्न गइरहेको ३४औं ऐतिहासिक मगर एकता दिवस तथा बृहत् सांस्कृतिक कार्यक्रम मा उपस्थितीको लागि अनुरोध गरेको छ ।
कलाकारद्वय लोक दोहोरी गायक तथा नायक मनसुधन थापा मगर र गायिका जुना श्रीस मगर ओमानमा उपस्थित हुने आयोजकले जानकारी दिएका छन ।