आईटिएफ तेक्वाण्दोको जिल्ला स्तरिय प्रतियोगिता सम्पन्न

Read Time:3 Minute, 45 Second
देव पचभैया
 
  पाल्पा, फाल्गुन १५ – पाल्पामा सञ्चालित आठौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको अवसरमा आईटिएफ तेक्वाण्दोको जिल्ला स्तरिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा महिला स्पाईरिङ्ग तर् ३५–४० के. जि तौल समुहमा प्यारागन बोडिङका  शंजिवनी दर्लामी प्रथम, प्रशान्ती बोडिङका  कशिस थापा द्घितिय , बेथल बोडिङका  विनिता दर्लामी र शुशिला श्रेष्ठले तृतिय स्थान हासील गरेका छन्। त्यस्तै ४१–४५ के. जि तौल समुहमा प्रिपेटरी बोडिङका   संजना हिताङ्ग प्रथम, प्यारागन बोडिङका  मोनिका राना द्घितिय , बेथल बोडिङका  द्घिप्ती सारु र शितल बिरकट्टा तृतिय स्थान हासील गरेका छन। ४६–५० के. जि तौल समुहमा बेथल बोडिङका  मुना दिशा प्रथम, प्रशान्ती बोडिङका  सोनिका मल्ल द्घितिय , बेथल बोडिङका  अस्मिना थापा र रामपुर दोजाङ्गका  रिहा रुचाल तृतिय स्थान हासील गरेका छन।

 
जसमा पुरुष स्पाईरिङ्ग तर्पm ३५–४० के. जि तौल समुहमा प्रशान्ती बोडिङका  राममनी राना मगर  प्रथम बेथल बोडिङका  असोक सारु  द्घितिय , संञ्जु खाती र कालिगण्डकी दोजाङ्गका  अनिस थापाले तृतिय स्थान हासील गरेका छन्। त्यस्तै ४१–४५ के. जि तौल समुहमा बेथल बोडिङका  शिव कुमार घर्ति प्रथम, मदरल्याण्ड बेथल बोडिङका  देव थापा द्घितिय , सविन दर्लामी र बिरेन्द्र बुढाले तृतिय स्थान हासील गरेका छन। ४६–५० के. जि तौल समुहमा बिमल राना प्रथम, प्रशान्ती बोडिङका  बिरेन्द्र घर्ति मगर  द्घितिय , प्रिपेटरी बोडिङका  टेकध्वज सिर्पाली र महेश घर्ति तृतिय स्थान हासील गरेका छन।

यस प्रतियोगितामा पाल्पा जिल्लामा रहेका नौ ओटा बिद्यालय तथा दोजाङ्गका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।

 
 यस कार्यक्रममा जिल्ला खेलकुद बिकास समिती पाल्पाका अध्यक्ष करुणा काप्ले ले जुन सुक्कै खेलका खेलाडीहरु पनि देशकै गहना भएकोले आफुले सक्दो सहयोग गर्ने बताउनु भयो। पाल्पा जिल्लामा आईटिएफ तेक्वाण्दोले नै पाचौ र छैठौ राष्ट्रिय प्रतियोगितामा स्वर्ण ल्याएर पाल्पाको नाम उचो राखेकाले अझ धेरै स्वर्ण पदक ल्याई पाल्पालाई खेलको माध्यम वाट पनि चिनाउनु पर्ने बताउनु भयो।

त्यस्तै यस पाल्पा आईटिएफ तेक्वाण्दोसंघका अध्यक्ष निर बहादुर सारुले खेलमा राजनितिकरण  गरी खेलाडीको भबिश्य माथी खेलवाड गर्नुको सत्ता राम्रो खेलाडी उत्पादन गरी जिल्ला र देश लाई चिनाउनु पर्ने बताउनु भयो।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %