चर्चित गायिका ज्योति मगरको किन हो किन केटा मेरै पछी बोलको गीत बजारमा आएको छ ,उक्त गितमा गायक टन्क तिमील्सिनाले साथ दिएका छन भने शब्द नरेश राईको,संगित भद्रको रहेको छ ।उक्त गीतमा गायिका ज्योति मगर शिव बि के को अभिनय रहेको छ ।
बिशेष गरेर हिन्दू नारी पर्व तिज तिर विवादमा तानिने गरेकी गायिका,लोक, आधुनिक,लगायतका बिबिध बिधामा गाउन सिपालु छिन । ज्योति अभिनय, न्रित्य आदिमा पनि उत्तिक्कै दक्खल राख्छिन ।गायन र अभिनय सँग सँगै उनको हट प्रस्तुतिका कारण पनि उनी युवा माझ निक्कै चर्चित छिन ।