{youtube}https://www.youtube.com/watch?v=EB-WMNqFkCE{/youtube}
भुमी पुत्र आदिवासी जनजातिको भाषा संस्कृती रहन सहन खान पिन सबै तहस नहस पार्दै खेती योग्य जमिन कसरी, के के प्रपञ्च रचेर बाहुनले हडप्न सफल भए र बाँकी भएका जंगल, जमिन पनि ईन्द्रजाल संबिधान रचेर कसरी हडप्दै छ र कसरी रैथाने आदिवासी जनजाती भुमिहिन हुँदै गए र हुँदै छन यसो हुन नदिन कसरी डकुमेन्टेसन गर्ने बारे -डा कृष्ण भट्टचन