सप्तरी ,
मधेश आन्दोलनको क्रममा आन्दोलन दबाउन व्यापक प्रहरी परिचालन गरिएको छ भने प्रहरी द्वारा अन्धा धुन्द गोली चलाउदा आन्दोलनकारी मारिने क्रम तिब्र छ । यसै क्रममा आन्दोलनकारीलाई उपचार गरेको निहुमा गजेन्द्र नारायण सिंह ,सगरमाथा अस्पातलका कर्मचारीलाई प्रहरिले निर्ममता कुतपित गरेको जनाउदै उक्त अंानविय कार्यप्रती अस्पतालले प्रेस बिज्ञप्ती मार्फत सम्पूर्ण काम काज स्थगित गर्ने जनाएको छ । अस्पातलका सम्पूर्ण कर्मचारीको हस्ताक्षर सहितको प्रेस बिज्ञ्पती उक्त अस्पातलले निकालेको छ ।
सगरमाथा अञ्चल अस्पताल सप्तरीको प्रेस बिज्ञप्ती
Read Time:52 Second