देब पचभैया
पाल्पा, असोज १८ गते – पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराईले सबै क्षेत्र, समुदाय र जाति अधिकारसम्पन्न भए मात्र देश समृद्ध हुने बताउँदै उनले जनताले गरेको आन्दोलनलाई समर्थन गर्दा उस्कायो भन्नेको कुनै तुक नभएको टिप्पणी गरे ।
भाग -१ {youtube}https://youtu.be/6y7DogRU5dk{/youtube}
जनयुद्ध र विभिन्न कालखण्डमा मगर समुदायले गरेको गौरवपूर्ण बलिदानलाई बिर्सन नहुने भन्दै भट्टराईले प्रदेश विभाजनमा सबैभन्दा बढी मगरातबासीलाई अन्याय भएको स्वीकारगरे। राज्यसत्ताको लागी पूबर्प्रधानमन्त्री डा. बावुराम भट्टराई संग हाम्रो पाल्पाका सहकर्मी देब पचभैयाले तयार पार्नु भएको यो भिडियो रिपोर्ट हेर्नुहोस ।
भाग -२ {youtube}https://youtu.be/FaAaBydg254{/youtube}