हरि घर्ति मगर
आदिवासी जनजाति र मधेस लगायतका उत्पीडित जाति क्षेत्र सँग गरेका सहमति सम्झौता कार्यनयन गरेर भारत चीन जताततैवाट नाका खुलाइयोस् त्यो सम्पूर्ण नेपालीकोलागि स्वागत योग्य छ र त्यो हामी सवैको लागी खुसिको कुरो हो ।
तर आदिवासी जनजाति र मधेससंग विगतका भएका सहमति सम्झौतावाट भाग्न र उम्किनको निम्ति मात्रै,बाहुनराज्य ढोका हुँदा हुँदै झ्यालबाट पसेर चाइना नाका खोल्ने झ्याली पिटाउदै गरेको गाम्भिर्यतालाई ध्यान दिनै पर्ने हुन्छ । हामी उद्घोष गर्दछौ, त्यसरी भाग्ने उम्कने बाहुनराज्यलाई कानमा छोपेर पुराना सहमति र सम्झौतामा ल्याएर नाक रगडीदिने तागत नेपालका आदिवासी जनजातिहरुमा छ र त्यो तागत भएको बाहुनराज्यलाई अनुभुति गराउन सम्पूर्ण सचेत न्यायप्रेमी आदिवासी जनजातिज्यूहरुमा गम्भीर हुन आग्रह समेत गर्दछु । हाम्रो भनाई केमात्रै हो भने,सामन्य परिस्थितीमा एक नाका छोडेर अर्को ठाउँवाट नाका खोल्न थालिएको किन्चित होइन ।
सहमति सम्झौतावाट भाग्न उम्किन र हामिलाई ठग्नकै लागी मात्रै चीनतर्फवाट नाका खोलियो भने, भौगोलिक विकटता र जनसंख्याको कारण तराईका आन्दोलनमा जति तुलानात्मक उपस्तिथि हुन नसकेपनी, नाकाबन्दीकोलागी सहयोग गर्न, सम्पूर्ण समाजसेवी,व्यापारी,बुद्धिजिवी,पत्रकार महानुभावहरुमा आग्रह गर्दै,नाकाबन्दीको निम्ति चाइना तर्फका नाका पनी ठप्प पार्न विरोध प्रदर्शन,नाकामा रोड बलकिङ्ग गर्न मोटरवाटो भत्काउने,पर्खाल लगाउने र जवरजस्तै गरेमा नाकाबन्दी सफल पार्न पहाडको टुप्पो-टुप्पोमा बसेर नाकाबन्दीको उल्लंघन गर्ने यातायात माथी ढुङ्गा पल्टाउने समेतको कार्य गर्न बाध्य हुनु पर्छ र भू-बनोटको कारण तराई भन्दा पहाडमा आन्दोलन गर्न सहज पनि छ ।
विगतमा सरोकारवाला सङ्ग भएका सहमति सम्झौता इमानदारीकासाथ पालना गरेर मुलुकलाई शान्ति र संवृद्धि तर्फ उन्मुख गराउन छाडेर चीनवाट नाका खुलाउने भन्ने विषय अहिलेको सवालमा “चोर बाहुनदलहरुको चोर बुद्धि मात्रै हो” चोर बुद्धिले समस्या समाधान होइन थप समस्या थप्ने निश्चित छ ।
(घर्ति मगर नेपाल मगर संघ तथा नेपाल आदिवासी जनजाति परिषद युएईका भूपू अध्यक्ष हुन)