हंगकंगको ब्यस्ततामा “निभाउन नआउनु आगो “

Read Time:1 Minute, 2 Second

राज्यसत्ता, २१ अक्टोवर, हंगकंग, गीतकार हेम कुमार लावतीले हंगकंगको ब्यस्ततामा पनि “निभाउन नआउनु आगो” एल्बल निकाल्न सफल भएका छन । उक्त एल्बम याक एण्ड यति रेष्टुरेण्ट जोर्डनमा बिमोचन गरीएको छ । उक्त एल्बममा स्वर भरेका गायक निरोज लामा र गायिका बेनिका प्रधान हंगकंग आर्इ बिमोचन कार्यक्रममा एल्बममा गाएका गीतहरू गाएर दर्शकलार्इ मन्त्रमुग्ध बनाएका थिए । ६ बटा गीतहरू समेटिएको एल्बममा प्रमोद खरेल, स्वारूपराज आचार्य, अञ्जु पन्त, कुवेर रार्इ र बिमला प्रधानले पनि स्वर भरेका छन ।

गीतकार लावतीले ब्यस्तताको बावजुत पनि एल्बम निकाल्न सफल भएको भन्दै सहयोगीहरूलार्इ धन्यवाद  दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %