कानुङ इम चलाउन नयाँ ब्यवस्थापन

राज्यसत्ता, २१ अक्टोवर, हंगकंग, मगर संघ हंगकंगले खरीद गरेको कार्यालयमा कार्यालयको अलवा रेष्टुरेण्ट चलाउने पनि सुबिधा भएकोले नयाँ ब्यवस्थापनले चलाउने भएको छ । नयाँ ब्यवस्थापनका प्रोप्राइटर जंग थापा मगरले उद्घाटन कार्यक्रम गरी नयाँ ब्यवस्थापन सहित आएको बताए ।

नाफा भन्दा पनि मगर संघ हंगकंगले दरीद गरेको भएकोले मोर्गेज तिर्न सजिलो होस भनेर आफुले सहयोगको भावनाले गर्दा पनि सञ्चालन गर्न लागेको थापाले बताए । यति भए पछि मगर संघ हंगकंगलार्इ पनि सजिलो हुने भएको छ संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरले बताइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %