राज्यसत्ता,
पाल्पा, असोज १५ – पत्रकार देब पचभैया र गायीका देबी घर्तीको स्वरमा रहेको मगर सस्कृतिमा आधारित गित हाईमाया बजारमा आएको छ ।
फोटो: फाईल फोटो
हराउन लागेको हाईमायाको शुक्रबार तानसेनमा एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । पुराना गन्र्धब गायक होनीमाया (होम बहादुर) गन्र्धबले देब पचभैयाले बजारमा ल्याउनुभएको हाईमाया गित बजाएर बिमोचन गर्नुभएको हो । बिबि अनुरागीले एरेन्ज गर्नुभएको हाईमाया प्रिज्मा रेकर्डिङ्ग स्टुडियो काठमाण्डौमा रेकर्ड गरिएको थियो ।
पुरानो मगरी गित भएपनि पछिल्लो समयमा हराउन लागेकाले आफुले गित मार्फत हाईमायालाई जोगाईराख्ने प्रयास स्वरुपम गितमा उतारेको पचभैयाले बताउनुभयो ।