मगराँत संघर्ष समितिले आबहान गरेको चौथोचरणको कार्यक्रममा हिजो पाल्पामा भिजलान्तेहरू बाट नेपाल मगर संघ पाल्पाका अध्यक्ष लगायत अन्य पदाधिकारी माथी भएको संघातमक आकर्मण नेपाल मगर संघ केन्द्रिय समितिले घोर भर्शना र निन्दा गरेको छ । पढ्नुहोस बिज्ञाप्तिको पुरा पाठ :

