संघीय गणतान्त्रिक जनमुक्ति पार्टी ,संघीय परिषद
प्रेष नोट
राज्य पक्षले संविधान सभाको जारी प्रकृया तत्कालका लागि स्थगित गरी वार्ताको वातावरण बनाएकोमा संघीय गणतान्त्रिक जनमुक्ति पार्टीको सकारात्मक धारणा रहेको छ ।
साथै, आन्दोलनरत पक्षहरुको जायज मागहरु नयाँ संविधानमा सुनिश्चित गर्ने गरी तत्काल राज्यपक्ष एवं आन्दोलनरत पक्ष, वार्ता प्रकृयामा सहभागी होस् भन्ने समेत पार्टी अपील गर्दछ ।
टोप अस्लामी
उपमहाचिव/केन्द्रीय प्रचार विभाग प्रमुख
२५,भाद्र २०७२
काठमाण्डौ,नेपाल ।