एन्आरएन बेलायतको षड्यन्त्रमाथि गुरुङ्को आपत्ति

Read Time:2 Minute, 9 Second

रोशन मेवाहाङ्ग

लण्डन, भाद्र १६ – गैर आवासीय नेपाली संघ बेलायतको छैठौ अधिबेशन यहि १३ सेप्टेम्बरमा सम्पन्न हुन लागेको अबिधेशनमा निर्वाचन आयोगले सदस्यता नामावलीमा पारादर्शिता नभएको र केहि उम्मेदवारीहरुको सदस्यता फारम समेत गुपचुम गरिएको आपती जाहेर गरेका छन् ।

संघमा आवद्ध विभिन्न सँस्था तथा व्यक्तिहरुले कार्यसमितिका अध्यक्ष मेहन्द्र कंडेल पक्षधरका मतदाताहरुलाई मात्रै मान्यता दिई अरु पक्षधरका मतदाताहरुलाई बैकिंङ तथा अन्य विविध कारणहरु देखाउदै दरखास्त गरिएकोमा बेलायत समुदायलाई नेपाली जनसम्पर्क समितिका उपसभापति युवराज गुरुङलले सुचित गरेका छन् ।

उपसभापति युवराज गुरुङले जनताको आवज अनलाईन खबरलाई जानकारी गराउदै उनले भने संस्थामा यस्तो षढयन्त्र भईरहदा चाडै सुधार गरिनु पर्ने कसैको हकअधिकार हनन् हुनु दिन नहुने भन्ने सुझाब सल्ला दिएका छन् । यदि यस विषयमा कार्य समिति र निर्वाचन आयोगले ध्यान पुर्याउदैनन् भने एनआरएन बेलायतको छैटौं अबिधेशन बहिष्कार गदै सहभागि नहुने कुरा बेलायतका सम्बन्धित सम्पुर्ण संघ संस्थाहरु लगायत विभिन्न निकायलाई गुरुङले सुचित गरेको बताए ।

नेपाली युवा समुह बेलायत लगायत अन्य संघ संस्थाहरुले उक्त विषयमा असन्तुष्टी रहेको साथै बारम्बार प्रश्न उठाई रहदा वेवस्था गरिएकोमा नेपाली जनसम्पर्क समितिको सुचनालाई सहमती जनाएको नेपाली युवा समुहका प्रवक्ताले अनलाई खबरलाई जानकारी गराए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %