-कृष्णबहादुर तामाङ
नेपालमा साम्राज्यवादी हिन्दु आर्यन बाहुन/छेत्रीहरूलाई साँच्चै नै स्थायी शान्ति चाँहिने हो भने तिनीहरु कै भावी पिढीको सुरक्षित भविष्य कै निमित्त पनि दुरदर्शी भएर सोँच्ने शक्ति छ भने मुलुकमा कचिंगल ननिम्ताएर स्थायी शान्ति चाँहिने हो भने र मुलुक बनाउने तर्फ ध्यान दिन नसके नचाहे पनि भ्रष्टाचार कम गर्ने ठूलठूला योजनाहरुलाई निस्कलंक राख्ने र ती योजनाहरु समयमा नै फत्ते गर्ने तर्फ सम्पूर्ण रुपले लाग्नु पर्ने देखिन्छ ।

बगमफुसे भाषण गर्न र अर्ति उपदेश दिने काम बन्द गर्नु पर्छ । भ्रष्टाचार गर्ने कामलाई गिरिजा प्रसाद कोइराला बाँचुन्जेल सम्म कोइराला कंग्रेसले होस अथवा शेरवहादुर देउवाले मण्डले कुण्डले राजालाई उछिनेर रेकर्ड ब्रेक गरेको भएता पनि त्यसलाई उछिनेर अघि बढ्ने क्रममा नेकपा एमाले सवै दृष्टिकोणले अघि नै रह्यो ।
यी सबै दुष्कर्महरुमा टप हुनेमा एनेकपा माओवादी एक कदम मात्र होइन सयकडौ कदम अघि नै बढे । रामचन्द्र पौडेलकी श्रमितीलाई दुइ लाखको चश्मा हाल्न दिल्ली नै पुग्न पर्यो ।
भाती जाँड र ठर्रा खाएर मात्ने कृष्ण प्रसादलाई जोनिवाकर व्लू लेबल नै चाहिने भयो । यी नेताहरुलाई ऐया आत्था भयो की दिल्ली अथवा अमेरिका उड्न र गुड्न पुग्न पर्ने भयो । यि नेताहरूको हिजो गाउँमा भारी बोक्दाको डाम मेटिएकै छैन होला आज यत्रो फुटानी लगाउनु पर्ने भयो । त्यही पनि राष्ट्रलाई ठगेर, लुटेर र राष्ट्रको सम्पत्ति लुटेर, चोरेर र ठगेर यस्तो फुर्ती लगाईरहेका छन् यि नेताहरू । खुमवहादुर खड्काले एउटी बेश्यासंग आधा घण्टा बिताउँदा दुइ लाख खर्चेको र त्यस वेश्याले बाह्र-पन्ध्र लाखको गाडी किनेकी पनि प्रकाशमा आएकै हो । त्यस ताकाको शाही नेपाल बायु सेवा निगमलाई टाट पल्टाउने पनि कंग्रेसहरु नै हुन् । भने हात हतियार किन्नमा हिम शिखर बन्नेहरु पनि कंग्रेस नै हुन् । भ्रष्टाचार, अनाचारको शिखरमा पुगेका राजसंस्थाको आर्शिवाद थापेर दुहुनो सोझ्याउने काममा कुनै कसर बाँकी नराख्ने वरिष्ठ, महाबरिष्ठ, शक्तिशाली, महाशक्तिशालीहरु यि तीन वटै पार्टी कंग्रेस, तथाकथित एमाले र एनेकपा माओवादीको नाममा जन्मेका खाओवादीहरु हुन् ।
किनकि यिनीहरुलाई देश बनाउनु छैन, देश वनाउने बुत्ता पनि छैन र देश बनाउने विचार गर्नै सक्तैनन् । किनकि यो देश यिनीहरुको होइन र यस मुलुकका बहुसंख्यक ८० प्रतिशत मूलबासी मंगोललाई टाट नपल्टाइ र यिनीहरुको खेतवारीलाई उजाड नबनाइ यी विदेशी हिन्दु साम्राज्यवादी, हिजो शरणार्थी बनेर भित्रेका २० प्रतिशत हिन्दु आर्यनहरु मलिलो, हरियो, भरिलो भएर फस्टाउननै सक्तैन । यो कुरा यिनीहरुको पुस्तैनी संस्कारले पुष्टी गरेर प्रमाणित भएको छ । जुन कुरा यस मुलुकका मूलबासी मंगोलले बुझ्नै सकेका छैनन् ।
यिनीहरुले दासता स्वीकारेका छन् । कमारो भएर बस्न र बाँच्नमा नै मक्ख छन् । दासता स्वीकार्ने बाध्यता यिनीहरुको संस्कार बनि सकेको छ । यिनीहरुको बाबु, बाजे, बराजु, जुजु, च्यापजुबाट नै यो संस्कारको साँचोमा च्यापिदै आएको छ । त्यति हुँदा हुँदै पनि यस माटोका खाँटि र जिउँदा मुलबासी मंगोलहरुले बिद्रोह गर्दा जंगवहादुरको तरवारवाट टुक्रीनु पर्यो र पहिलो शहिद लखन थापा मगर बन्न पुगेका छन् ।
(ज्यानमारा गृहमन्त्री वामदेव गौतमको राजीनामा माग्दै थारूहरूको बिरोध र्याली)
रसुवा, धादिङ र नुवाकोटका जिउँदा मुलबासी तामाङ्हरुले पनि हिन्दु साम्राज्यवादी बाहुन/क्षेत्रीको शोषण दमनको विरुद्ध बिद्रोह गरेर धावा नबोलेका होइनन् । तर अरु पानी मरुवा हुत्तिहारा तामाङ्हरुले साथ दिएनन् । त्यस्तै पूर्वमा एक झमट लिम्बुहरु पनि बाहुन/क्षेत्रीको शोषण दमनको विरोधमा जुरुक्क उठे, बुरुक्क उफ्रे, फेरि लुरुक्क परे । किनकि त्यो भावना जाँड रक्सीको जोसमा जोसिएर हराएको होस जस्तो मात्र थियो । त्यसैकारण हिजोका शरणार्थी आजका सामन्ती शोषक बाहुन/क्षेत्रीहरुलाई ठसको मस हल्लाउन नसकेर जहाँको त्यही बस्न दिए । बरू पदम सु्न्दर लावती जस्तालाई सुद्र बाहुनको खुट्टा बनाएर अघिलतिर राखेर आफ्नो दुहुनो सोझ्याउने काम गरे ।
आज तिनै सिंह झैं देखिने र गर्जने लिम्बुहरु आदिबासी (बाहिरवाट आएका), जनजाति (देश नै नहुने हिन्दु समाजका) बाहुनको खुट्टा मुनिको पैताला भएकोमा, बनाइएको र भनेकोमा गमक्क छन्,मक्ख छन् । यस्ताहरुलाई किन टेर्छन हिन्दु साम्राज्यवादी बाहुन क्षेत्रीहरु ? जसको हातमा शासन शक्ति र शोषण गर्ने चतुर्याई केन्द्रीत छ ।
(मधेसी मोर्चाले भन्यो–कि गर्न तयार छौ, कि मर्न तयार छौ)

अब भविष्यमा मुलुकमा कचिङ्गल नचाहने र दिगो शान्ति चाहने हो र मुलुकको हित चाहने हो भने हिजोका शरणार्थी आजको सामन्ती शोषक र शासकहरुले त्यसमा पनि यिनीहरु कै एउटा शाखा संविधान बनाउनेहरुले यी निम्न अत्यन्त आवश्यकीय विषय माथि ध्यान दिनु आवश्यक छ ।
१९९० को संविधान अपरिपक्क व्यक्तिहरु र त्यसताकाका दरवारको पाउँमा लम्पट भएर दयाँमा बाँचेकाहरुको हातमा बाँदरको हातमा नरिवल भएकोले देशमा यो स्थिति निम्ताइयो र मुलुकलाई दलदले भासमा भसाइयो । अब बनाफोहरी, लोभी र पाखण्डीहरुले आफ्नो सामन्ति विचारमा मलजल हाल्दै ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउनेहरुको मुट्ठीमा पारिएको थियो । मुखमा राष्ट्रवादी व्यवहारमा अराष्ट्रियबादी भयो । इने संविधानको प्रस्तावनामा नै गणतन्त्र, धर्मनिरपेक्षता, प्रान्तीयता (संघात्मक) लेखिनु पर्छ । अब बनाइने संविधानमा आदिबासी जनजातिको ठाउँमा मूलबासी लेखिनु पर्छ । जातजाती हिन्दु समाजमा मात्र लाग्ने शव्द हो । जात र जाती होइन सम्प्रदाय अथवा समुदाय लेखिनु पर्छ । वर्तमान अराष्ट्रिय झण्डा बदल्नु पर्छ । यहाँ सम्झना गर्नु र अर्थको गहिराई वुझ्नु पर्ने के हो भने मूलबासी मंगोलहरु राष्ट्र भित्रका राष्ट्रहरु हुन् (Nations with in a nation) । आजसम्मको हिन्दु शोषक र शासकहरु हिन्दु साम्राज्यवादी सामन्तीहरु हुन् ।
(मधेसी मोर्चाले भने अब आन्दोलन रोकिन्न)

पुथ्वीनारायण शाह प्रमुख अराष्ट्रिय तत्व हुन जसले असली हिन्दुस्थान, हिन्दुहरुको ठाउँ भनेको यही नेपाल हो भनेर बोलेका थिए ।
बर्तमान समयमा राजस्थानी पोशाक दौरा सुरूवाल र मुसलमानी टोपीमा ठाँटिएर राष्ट्रवादी कुरा गर्ने, भाषण छाट्नेहरु अराष्ट्रिय तत्व पृथ्वीनारायण शाहका फुच्चे अनुयायीहरु हुन् । हुन त यिनिहरू पनि अराष्ट्रिय तत्वहरु नै हुन् । तथाकथित राष्ट्रिय चिन्हहरू सोत्तर बनाएर फ्याँकिनु पर्छ, कि चाँहि कस्तुरी मृगलाई बनाइनु पर्छ राष्ट्रिय जनवार । अब बनाइने संविधानमा नेपालका मूलवासी मंगोल समुदायको निम्ति दोहोरो अथवा दुइ मुलुकका नागरिक स्वीकारिनु पर्छ । अराष्ट्रिय पोशाकलाई राष्ट्रिय बनाउन पाइन्न । आजसम्म लेखिने र बोल्न लगाइएको झुठ्ठो एकिकरण शव्द हटाइनु पर्छ । पृथ्वी नारायण शाहको अभियान एकिकरण होइन हिन्दु साम्राज्यवादी थियो । एकिकरण गरिएको भए नेपालका सम्पूर्ण समुदायको हर क्षेत्रमा समानता हुने थियो । भेदभाव रहित हुन्थ्यो । यहाँ त हर क्षेत्रमा मूलबासी मंगोल समुदायको सवथोक निमिट्यान्न पारेर भष्म गराउने र विदेशी हिन्दु आर्यन बाहुन/क्षेत्रीको प्रभुत्वमा विदेशी साम्राज्यवादी नीतिको बिउ रोप्ने काम तिब्र रुपमा भयो र मलजल हाली फैलाउने दुष्ट नीति अपनाउदै लगियो । जित्नेले हार्ने माथि आफ्नो साम्राज्यवादी नीति अपनाए जस्तो र जित्नेले हार्नेका सबथोक लुटे जस्तो भएको त्यही हो र योजनाबद्ध ढंगले गरिएको र शताब्दीऔं शताव्दी देखि गरिएको पनि त्यही नै हो । यसकारण यो एकिकरण शव्द नै छलकपट र दुष्टतापूर्ण छ । जसरी मूलबासी मंगोल समुदायलाई मूलबासी भन्न नदिएर हिन्दु समाज भित्र कै बाहुनको पैताला र देश नै नभएका बासिन्दा जनजाती बनाउने र भनाउने अभियान थालिएको छ ।
१९९० देखि मूलबासी समुदायलाई बाहिरवाट आएर बसोवास गरेका आदिबासी भन्ने र बनाउँने दुष्टतापूर्ण पाइलो चालिदै आएको छ । यस दुष्टतापूर्ण काममा भतुवा चरित्रका दासता स्वीकारेकाहरुलाई सानो तिनो पद र पैसाको लोभमा फसाए रणवहादुर शाहको पालामा यहाँका मूलवासी मंगोल समुदायलाई हिन्दु आर्यन बाहुनको खुट्टा(सुद्र) बनाउने अभियान थालियो र महेन्द्रको पालामा आएर पदम सुन्दर लावती र दिलमान सिंह थापामगर जस्ता पाखण्डीहरुलाई सुद्र बाहुनको खुट्ट बनाउने काम फत्ते गरे भने बिरेन्द्रको पालासम्म आइपुग्दामा त झन पढे लेखेर डक्टर भएका भनाउँदा लोभि पाखण्डीहरुलाई सानो तिनो लोभ लालचमा फसाएर हिन्दू आर्यन बाहुनको पैताला देश नै नभएका जनजाति र बाहिरवाट भित्रेका आदिबासी बनाउने भनाउने काममा त्रिब्रता ल्याएको छ जसमा विदेशीहरुले पनि इनडिजेनस (मूलबासी) नै ठानेर मूलबासी (इनडिजेनस) को नाममा पैसा वगाइरहेका छन् ।
मूलबासी भएर जन्मेपछि मूलबासी मंगोल भएर बाँचेका छन् र मूलबासी मंगोल भएर नै बाँच्ने र मर्ने अठोट गरेका छन् । तिनीहरुले हिजो हाम्रो भूमिमा धोती र जनै मात्र भिरेर चन्दने र कन्दने भएर शरणार्थीको रुपमा भित्रेका हिन्दू साम्राज्यवादीहरुले हाम्रो पुस्तौ पुस्ताको जीवन उजाड बनाइ दिएका छन् । हामी हुकुमबासीलाई सुकुमबासी बनाइ दिएका छन् । हामी सर्वभरालाई सर्वहारा वनाएर ती सर्बहारा शरणार्थीहरु सर्वभरा भएका छन् अव नांगो आँखाले टुलुटुलु हेरेर बस्ने छैनन् ।
यस देशका मूलबासी मंगोलहरुका मलिलो खेतीवारी लुटेर हुकुमबासीवाट सुकुमबासी र सर्वभराबाट सर्वहारा बनाउने अक्षम्य अपराध गर्ने हिजो जनै र धोती मात्र भिरेर भित्रेका अपराधीहरुलाई भोली गएर गतिलो पाठ सिकाउने छन् । तिनीहरु कै दासता स्वीकारी भतुवा चरित्रमा रमाउने र व्यक्तिगत पद र पैसाको लोभमा फसेर समाजलाई एउटै चिहानमा पुर्ने आज्ञाकारी कुकुर बनेका आदिबासी बाहिरियाहरू र जनजाति देश नै नहुने बाहुनको पैतालाहरुको पाखण्डी आँखा त्यसताका मात्र खुल्ने छ जब आवश्यक परे अहिन्दु मूलवासी मंगोल आँधी बेहरी बनेर बाहिर निस्कने छन् ।
आदिबासी जनजाति बाहिरीया बाहुनको पैताला देश नै नहुनेहरु बनाउनेमा वर्तमानमा कहलिएका ठूला राजनैतिक पार्टीहरु कंग्रेसका गिरिजा प्रसाद कोइराला तथाकथित एमालेका माधव नेपाल र माओवादीका पुष्पकमल दाहालले त्रिपक्षीय रुपमा हस्ताक्षर गरेका थिए र ति पार्टीसंग र त्यस ताकाका दरवारका इमान्दारी भुक भन्दा भुक्ने र टोक भन्दा टोक्नेहरु लगायत र हस्ताक्षर गर्ने त्रिपक्षीय पार्टीका भतुवा स्वभावका इमान्दार दासहरुलाई अहिले पद र एनजिओको पैसा सजिलै पाएर मोज गर्न पाएका र पद प्राप्त गर्न सकेका भएता पनि भोलिका दिनहरु तिनीहरुको निम्ति र तिनीहरुका पिढिको निम्ति छितिजमा डुब्न लागेको घाम हुनेछ । तर अर्कोतिर आज कठिन समस्या बनेर हर क्षेत्रमा भुक्तमान खेपिरहेका र संकटपूर्ण जीवन बिताउदै पाइला पाइलामा ठक्कर खाँदै अघि बढ्नु परेका मूलबासी मंगोलहरुको भविष्य र यिनीहरुको भोलिको पिढी चाँही उज्वल भविष्य र सुरक्षित भविष्य सहित आफ्नो अस्तित्वमा बाँच्ने छन् ।
२२५ बर्ष (१७९०) देखि अर्काको मुलुकमा अर्काको छोरा छोरी र तिनीहरुको सुरक्षित र उज्वल भविष्यको निम्ति तिनीहरुको हाँसी खुशीको निम्ति आफ्नो घरको आमा-बाबु, स्वास्नी, छोरा-छोरी नपाइ घर छाडी विदेशिनु बाध्य बनाइएका मूलबासी मंगोलहरु मरे तुल्य भएर बाँच्नु भन्दा मर्नु नै निको भन्दै यी हिन्दु साम्राज्यबादी बाहुन क्षेत्रीहरुलाई यो देश कसको-मंगोलको, हिन्दु साम्राज्यवादी टिक्दैन-मूलबासी मंगोल डग्दैन भन्दै निस्के पछि लुटिएका मलिलो हाम्रो भूमिहरु हाम्रै हुनेछ । अहिले सम्म नुन तेलको निम्ति विदेसिएर आत्मा ग्लानीसाथ बाँच्नु परेका मूलबासी मंगोलको दिन फिर्ने छ । भारतमा अंग्रेजहरुलाई भारत छोड भनेर नारा दिए जस्तो नेपालमा हिन्दु आर्यन साम्राज्यवादी सामन्तवादी बाहुन क्षेत्रीहरुलाई पनि नेपाल छोड भन्ने दिन आउदैन भन्ने के छ र उम्लिए पछि पोखिन्छ, मातेपछि घोप्टिन्छ ।
अबको संविधान यस अघिका संविधानहरु जस्तो नेपालका मूलबासी मंगोलहरुलाई खेलाउने, उचाल्ने, पछार्ने, फुर्काउने, लोभ्याउने, सुताउने, एउटै चिहानमा जिउँदै गाडने, दुष्ट प्रवृत्ति, बिषालु मनोबृत्तिको वनाइयो भने र हेपाहा मनोबृत्तिको कलुषित भावनाले ओतप्रोत भएको ढुंगालाई दूध-मान्छेलाई मुत खुवाउने हिन्दु साम्राज्यवादीले ओतप्रोत भएको खण्डमा फेरि कसको बिल्लीवाँठ हुन्छ त्यो भविष्यले देखाउँछ ।
अव बनाइने संविधानको प्रस्तावनामा नै मुख्यतः
१ गणतन्त्र, २ धर्म निरपेक्ष र ३ संघियता राखिनु पर्छ । अब बन्ने संविधानमा आजसम्मका हिन्दु साम्राज्यवादी अराष्ट्रिय झण्डा बदलनु पर्छ । नेपालमा खस भासा बाहेक अंग्रेजीलाई पनि सम्पर्क भासा वनाउनु पर्छ । अब बनाइने संविधानमा विदेशी क्यालेण्डर विक्रम सम्वत् होइन अंग्रेजी सन् राखिनु पर्छ नभए बुद्ध संबत राखिनु पर्छ । अब बनाइने संविधानमा अराष्ट्रिय राजस्थानी पोशाक दौरा सुरुवाल डोरा सरवाललाई राष्ट्रिय पोशाक बनाइनु हुन्न र पोशाक ऐक्षिक विषय बनाइनु पर्छ । अब बनाइने संविधानमा कि राष्ट्रिय चिन्हहरु उखेलिनु पर्छ कि चाँही गाई हिन्दुकरण र हिन्दुहरुको आमा हटाएर कस्तुरी मृग राखिनु पर्छ ।
अब बनाइने संविधानमा मूलबासी आयोग बनाईनु पर्छ । जसको मुख्य उद्देश्य मूलबासी मंगोल समुदायको हितार्थ काम गर्न सकोस । याद रहोस जनजातीका पुर्खाहरु अकबरको आक्रमणमा पर्दा भाग्नु परेका भगौडा राणाहरुका कमारा थिए र यस मुलुकमा तिनीहरु राणाहरुसंगै १५५९ मा राणाका हरुवा, चरुवा र कमारा भएर पसेका हुन् । तिनीहरु इनडिजेनस होइनन र राजनैतिक सत्ता हिन्दु साम्राज्यवादी बाहुन क्षेत्रीको हातमा भएकोले तिनीहरु आर्शिवादमा बाँचेका र बाँच्दै आएकाहरु हुन् ।
संयुक्त राष्ट्र संघको परिभाषामा इनडिजेनस भनेका त्यहाँका मूलबासीहरु हुन जो बाहिरवाट त्यहाँ पुगेका शासकहरु पुग्न अघि देखि कै त्यस भूमिमा थिए । याद रहोस जनजाती आदिबासी पनि होइनन र जनजाती भनेको फिरिंगे बन्जारा हुन जो चितौडिया राणाहरुका कमारा थिए । हाल यिनीहरुले मूलबासीको नाममा सजिलै संग ठगि खान पाएका छन् किनकि यिनीहरुले बिरेन्द्र र ज्ञानेन्द्रको तथास्तु पाएका थिए ।
यस देशमा शासक बनेका शाहहरु अलाउदिन खिलजीको आक्रमणमा परी भागेकाहरुका सन्तान हुन र वर्तमान नेपालमा सन् १४९५ मा मात्र भिर्कोट भएर भित्रेका हुन भने जनजातीहरु भगौडा राणाहरुको साथमा १५५९ मा भरिया र करिया भएर दाङ र कैलाली भएर शरणार्थीको रुपमा पसेका हुन् । अब बनाइने संविधानमा मूलबासी लेखिनु पर्छ । जातजातीको ठाउँमा समुदाय अथवा सम्प्रदाय लेखिनु पर्छ । नेपालका मूलबासी मंगोलहरुको निम्ति दोहोरो नागरिकताको कुरा लेखिनु पर्छ । अब बनाइने संविधानमा वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, घुमफिर गर्ने स्वतन्त्रता प्रति पनि विशेष ध्यान दिने र अधिकार प्रदान गरिएको हुनु पर्छ । अब मूलबासी मंगोलहरु स्वदेश र विदेशमा लुटिनु, भुटिनु, शेषित हुनु चाहँदैन र सक्तैन । साम्राज्यवादी हिन्दु आर्यनहरुको दबदबा र धलिमलि टुलुटुलु हेरेर, हेपिएर बाँच्न र बस्न पनि चाहँदैन आफ्नो मुलुकमा ।
अब बनाइने संविधानले पहिलाका संविधानहरुले झै अस्थिरता र कचिङ्गल ननिम्ताओस ।हामीले हेरेका छौ र देखेका छौ दुइवटा अणुबमले खरानी बनाएको जापान र अफिमले टाठ पारेको चीन, कोरिया जस्ता मंगोल मुलुकहरुले कसरी किन त्यतिको प्रगति गरेका छन् यति छोटो अवधिमा र नेपालका मूलबासीको किन यो दुरदशा र यिनीहरु अर्काको मुलुकमा किन लाखौ लाखको संख्यामा नानीको आचि धुन, पेटिकोट सफा गर्न, घर बढार्न, वेश्याबृत्ति गर्न र जुठो भाँडा माझ्नको निम्ति मात्र पुग्नु परेको छ । हामी नेपालका मूलबासी किन उँठ गोठाला बन्न, बाटो खन्न, गाई र कुखुरा रुग्ने शिकारी कुकुरको जिन्दगी बिताउनु परेको छ ।
यस्तो बनाउने अरु कोही नभएर यहाँका हिजो शरणार्थीको रुपमा भित्रेका हिन्दु साम्राज्यवादी राजस्थानी पोशाक र मुसलमानी टोपिमा ठाँटिने बाहुन क्षेत्री हुन् । हामी मूलबासी मंगोलहरुलाई केवल मह खोजेर भित्राउने माउरी मात्र वनाइएको छ र यिनीहरु डाँठ बनेर मह चुसेर पुष्टि रहेका छन् । अब बनाइने संविधान भात खाँदा धोति फेरेर खाने, जम्वुदिपे भारत खण्डे-भारत खण्डे नेपाल देशे भन्नेहरुको हितमा, ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउनेहरुको हितमा, मर्न जानको निम्ति काशी पुग्न नपाए पनि अस्तु वगाउन काशी बनारस पुग्नै पर्ने अराष्ट्रिय भावना बोकेकाहरुको हितमा मात्र सोचिएको खण्डमा नेपालमा कचिङ्गल निम्ताइएको ठहर्छ । अशान्तिको ढोका खोलि दिएका ठहर्छ र ज्वालीमुखी फुटाउने आँधीबेरी निम्ताउने भुकम्प ल्याउने प्रयास गरेको संझने छन् मूलबासी मंगोल समुदायले हामी लडाइ दुवै प्रकारले जित्न सक्छौ ।
किनभने मूलबासी मंगोल समुदायले लडेको लडाई केवल मूलबासी मंगोल समुदायको निम्ति मात्र नभएर सबै पार्टी, सबै व्यवसायमा भएका अर्थात अर्को शव्दमा भन्ने हो भने नेपालका समस्त मूलबासी मंगोल समुदायको आर्थिक, धार्मिक, साँस्कृतिक र भाषिक हर क्षेत्रमा पछौटाइएका, लुटिएका, भुटिएका, दास बनाइएका मूलबासी मंगोल समुदायको उज्वल भविष्यको निम्ति हो । पहिलो तरिकाको लडाइ हो शान्ति पूर्ण ढंगको लडाइ । त्यो हो सवै पार्टीमा आवद्ध मूलबासी मंगोल समुदायले मंगोल भावनामा बाँधिएर भावि सन्तानको उज्वल र सुरक्षित भविष्यको निम्ति गाउँ तह देखि राष्ट्र तह सम्म नै कुनै पनि हामीलाई आफ्नै मुलुकमा कमारा वनाउने विदेशी हिन्दु आर्यन बाहुन क्षेत्रीलाई भोट नदिएर सवै क्षेत्रवाट मूलबासी मंगोल समुदायले राष्ट्रिय तहसम्म राजनैतिक क्षेत्र हडप्नु र राजनैतिक चेतना प्रति जागरुक हुनु ।
तर, यसमा केही त्याग त गर्नै पर्छ आफ्नो भावी पिढीको निम्ति । त्यो हो बाहुन क्षेत्रीको नेतृत्वको आज्ञालाई लात हिर्काउनु र मूलबासी मंगोल समुदाय जस्तै देखिने भएता पनि त्यस्ता हनुमान्ते स्वार्थ तत्वहरुलाई त्याग्नु । अर्को तरिकाको लडाई हो आन्दोलन गर्नु र केही नलागे (कि गर कि मर) को निर्णयमा पुगी हतियार समात्नु । हतियार नै समात्नु पर्यो भने पनि मूलबासी मंगोल समुदायले हतियार तालिम लिइरहनु पर्दैन । हामीलाई सेना, प्रहरी, शसस्त्र प्रहरी, पूर्व सैनिकहरुवाट सहयोग जरुर मिल्छ र तिनीहरुको हातमा हतियार परे सिकाइरहनु पर्दैन । कसरी, कहाँ र कहिले चलाउनु पर्छ भनेर । यो हिसाव कितावमा सयमा सयले नै साथ दिन्छ भन्ने होइन । तर पच्चिस देखि तीस प्रतिसतले जरुर साथ दिन्छ । किनकि तिनीहरुले आज सम्म सबै पार्टीका बाहुन क्षेत्रीहरुलाई हनुमान जस्तो, सुग्रीब जस्तो, विभिषण जस्ता र इमान्दार वेतलवी कुकुर जस्तो भएर साथ दिए । तिनीहरुवाट न त देशको उन्नतिमा साथ दिएर लछारपाटो लगाए न त यो देशका मूलबासी मंगोलहरुको हितको निम्ति नै केही गर्ने पट्टि सोच्न सकें । त्यसबाहेक ठूलो समुदाय मूलबासी मंगोलको हितमा जुरमुराएर उठ्ने छन् स्वदेशबाट होस अथवा बिदेशबाट ।
मूलबासी मंगोल ८० प्रतिशत भएको हुनाले आफ्नो भावी सन्तानको आफ्नै मुलुकमा उज्वल भविष्य र सुरक्षित भविष्यको निम्ति देशका ४० प्रतिशतले साथ दिएपछि नेपालका जम्मै बाहुन क्षेत्री राजनैतिक दलहरु लगायत मिलाएर पनि २० प्रतिशत मात्र हुन्छ भने हामीहरु २० प्रतिशतले माथि नै हुने छौं । यसकारण भविष्यमा दुवै प्रकारले हाम्रो जीत निश्चित छ निसंकोच निःसन्देश छ । मात्र समयलाई धैर्य धारण गरी निर्भिक्ताकासाथ पर्खनु र निर्भिक्तासाथ लड्नु आवश्यक छ । आइ परेको खण्डमा त्यसको निम्ति मूलबासी मंगोल समुदायका युवा/युवातिहरूले धैर्य गुमाउने छैनन् ।
सम्बाद बाट सम्बादको लागी यो लेख पोस्ट गरिएको छ ।
