-अज्ञात
ढुंगालाई दुध ,मान्छेलाई मूत पिउन सिकाउछ !
सभ्य संस्कारको नाममा शिव लिङ्ग ढोग्न सिकाउछ !!
नारीहरुलाई कृष्ण जस्तो १६ सय गोपिनी खेलाउनेलाइ पूज्न सिकाउछ !!!
सुनको फालीले हलो जोत्यो भने नानी भेटिन्छ रे !
रामचन्द्र खिरबाट जन्म्यो रे !!
एउटा चिल्लो ढुंगा देख्नु हुन्दैन पूजा गर्न लगाउँछ !
साप देख्नु हुन्न पूजा गर भन्छ !!
उपचारको नाउमा जिउदो मान्छेको बलि चदाउन लगाउँछ !
स्वर्ग नजाने डर देखाएर दान गर्न लगाउँछ !!
दुध आउन्जेल गाईलाई आमा भन्छ !!!
दुध दिन छोडेपछि मुसलमानलाइ बेचिदिन्छ !
राष्ट्रवादी बन्ने बहानामा :
मृत भाषा(Death Language)को नाउमा बिश्वबिद्यालय खोलेर संसारमा प्रयोग नगर्ने संकृत भाषा सिकाउछ ।
मौलिक भाषाको विश्व बिद्यालय त के प्रथामिक तहको समेत भाषिक स्कुल खोल्न दिदैनन !
रास्ट्रीयताको नाममा अरास्त्रियातालाई अगाल्न सिकाउँछ !
तर यस्तो कहिले सिकाउन प्रयत्न गर्दैन :
काल्पनिक शास्त्रको हवाला दिंदै विज्ञानलाई धोति लगाई दिन्छ !
कुनैपनि चिजको अध्ययन अनुशन्धान गर्न सिकाउन्दैन पूजा गर्न सिकाउँछ !
हिन्दुहरु बिकाश बिरोधि पनि हुन् :
सडकको बिचमा मन्दिर बनाएर,
सडक अतिक्रमण गर्ने ,
ब्यस्त सहर, बाटो, पानी पधेरो, दिसा गर्ने ठाउँमा समेत हिन्दु मन्दिर बनाएर
सभ्य र सुन्दर ठाउ पनि कुरुप बनाउने काम गर्छन !!!
जय मंगोल !