गजल

तारा थापा मगर

गजल









काम दिए, अनि सहि दाम भए देशको
सीप देखाउनलाई, ठाम भए देशको ।

अब युवा उठ्नु पर्छ, देश चलाउन
यी बुढा नेताहरु, विश्राम भए देशको ।

हत्या हिँसा, बलात्कार, गुण्डा गर्दी
रोक्ने तह लाउने, लगाम भए देशको ।

पुर्खाले अर्जेका, प्यारो, भुमी नेपाल
विश्व जगत मा, बदनाम भए देशको ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %