भुकम्प प्रभाबित खपाङ्गीलाई राज्य सत्ताको सहयोग

Read Time:1 Minute, 0 Second

देब पचभैया

काठमाण्डौ, असार ७ – काठमाण्डौ निवासी भुकम्प प्रभाबित गोरेबहादुर खपाङ्गीलाई राज्य सत्ता डट,कमको संयोजनमा आर्थिक सहयोग प्रदान गरिएको छ ।

 

राज्य सत्ताका निर्देशक हुमबहादुर थापाका अनुसार (eclipes)मा कार्यरत बिभिन्न देशका कर्मचारी हरु बाट संकलित ३० हजार रकम मंगलबार बेलुकी उहाकै निबासमा पुगेर नेपाल मगर संघका पुर्ब केन्द्रिय सचिब चन्द्रबहादुर श्रीस मगर बाट प्रदान गरिएको हो ।

(eclipse) मा कार्यरत बिभिन्न देशका कर्मचारीले भुकम्पबाट प्रभाबित पाल्पाका सरकारी बिधालय र गोर्खाका भुकम्प पिडितलाई पनि आर्थिक सहयोग गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %