मिस नेपालको फेशन हाउस

Read Time:1 Minute, 3 Second

मनोज घर्ती मगर

पोखरा, ९ मे २०१५ – पोखरामा बुटिक खोल्ने लहर चलेको छ । पहिरनको मामलामा महिलाहरु बढि फेशनेबल हुन थालेपछि यहाँ धमाधम ‘फेशन हाउस’हरु संचालनमा आउन थालेका छन् । यहि भिडमा थपिएको छ, ग्ल्याम फेसन हाउस । पोखराको महेन्द्रपुलमा रेहेको यो फेशन हाउस पूर्व मिस नेपाल निलिमा गुरुङले सञ्चालनमा ल्याएकी हुन् ।

  फेशन हाउसको मिसेस पोखरा २०१४ की सरिता गुरुङग, फेसन डिजाइनर सन्तोष श्रेष्ठ र जयन सुब्बा मानन्धरले मंगलबार संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे । १५ लाखको लगानीमा सञ्चालन उक्त फेसन हाउसमा विशेष गरि पार्टी वेयर, बुटिक कलेक्सन लगायत अन्य सामानहरु पाइने गुरुङगले जानकारी दिइन् । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %