टुपेन मगरको एकलगायन प्रस्तुती

युवा गायक टुपेन मगरको एकल गायन प्रस्तुती-सोलुखम्बु साँझ -२०७०

प्रतिभाशाली गायक टुपेन मगरले रमाइलो ‘यात्रा’ एल्बममा समाहित बिबिध गीतहरु गाएर मनोरन्जन दिएका थिए । गायक टुपेन आदिबासी जनजाति महासंघ हङ्कङ ,मगर संघ हंगकंग ,राज्यसत्ता अन्लाईन र सोलु अनलाईन लगायतका बिभिन्न संघ संस्थामा समेट आबद्द भई आफ्नो प्रतिभा प्रदशन गरिसकेका छन ।

{youtube}https://youtu.be/AGRixA2ceew{/youtube}

{youtube}https://youtu.be/qpkEdjhFQQY{/youtube}

 

{youtube}https://youtu.be/_edi147M22Y{/youtube}


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %