चितवन सेवा समाज द्वारा २,२५,१०० सह्योग हस्तान्तरण

Read Time:5 Minute, 25 Second
कृष्ण सारू मगर

  बहराईन-२७ फेब्रुअरी स्थाई घर चितवन, न.पा.वडा नं-१० बस्ने नेत्र प्रसाद पनेरूको छोरा वर्ष २२का स्व.प्रकाश पनेरू विगत १८ महिना अगाडी वैदेशिक रोगजारको शिलशिलामा बहराईनको रिफ्फा स्थित जासमिस बेकरी कंपनीमा कार्यरत गत ९ मंसीर २०१४का राती हृदय घातका कारण निधन भएको थियो ।
सो हृदय घातका मृतक पनेरुको परिवारलाई चि.स.से.बहराईनको संयोजकत्वमा सहयोगार्थ संकलित रकम बहराईन स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठन तथा भद्रभलाद्मी सुभेच्छुक एवं विभिन्न कंपनीमा कार्यरत स्वदेशी तथा विदेशी मजदुरहरूको, सह्योगार्थ संकलित रकमलाई केही आर्थिक राहत होस् भन्ने हेतुले  मृतकका बुबा नेत्र प्रसाद पनेरूलाई नेरू २,००,१००/-दुई लाख, एक सय रुपैयाँ मात्र ।
एक औपचारिक कार्यक्रम गरी बहराईन बाट संयोजक समेत रहेका कार्यक्रमका सभाध्यक्ष धर्मराज भट्टराई तथा प्रमुख अतिथि तोपमान सिंह गुरुङ, विषेश अतिथि ईलाका प्रहरी कार्यालय चनौलीका कार्यलय प्रमुख भानुभक्त आचार्य, नागरिक समाजका कर्ण बहादुर गुरुङ, न.पा.का प्रतिनिधि समाजसेवी विष्णु ढकाल लगायतको उपस्थितिमा मृतकका आफन्त लाई समाजले हस्तान्तरण गरेको छ ।
भने सोही कार्यक्रम मै दैवी प्रकोप आगजनी बाट क्षति भएका नवलपरासी डाडाँ घारी गाविसका जगत बहादुर वकाउ लाई पनि चि.न.पा. प्रतिनिधि एवंम् कार्यक्रमका तोपमान गुरुङ तथा समाजका संरक्षक राजकुमार भट्टको सह्योगमा नेरू २५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको थियो ।
उक्त रकमलाई बहराईन बाट संयोजक समेत रहेका कार्यक्रमका सभाध्यक्ष धर्मराज भट्टराई तथा चितवन सेवा समाज बहराईनले संयुक्त रूपमा पश्चिम चितवनमा सहयोग हस्तान्तरण गरेको संस्थाका वर्तमान अध्यक्ष क्षेत्र प्रसाद देवकोटाले राज्यसत्ता डटकम लाई बताए ।






आर्थिक सहयोग रकम यस प्रकार रहेको छ 
संस्थाको नाम
चितवन सेवा समाजको परोपकारी कोष बिडी १६१.८/
१) डिएक्सएन नेपाली परिवार – बिडी २१.५/
२) लाली गुराँस सेवा समाज -बिडी ३०/-
३) म्याग्दी उद्धार समिती -बिडी १६/-
४) किराँत याथ्लुङ चुम्लुङ -बिडी १६/-
५) पर्वत सेवा समाज -बिडी ११/
६) भोजपुर हातेमालो -बिडी ११/
७) बाग्लुङ सेवा समाज -बिडी २१/
८) झापाली यूवा समाज -बिडी १७/
९) अर्घाखाँची प्रवासी समाज -बिडी ११/
१०)अन्तराष्ट्रीय कलाकार समाज -बिडी ११/
११) नेपाली जनप्रगतिशिल मञ्च -बिडी ११/
१२) पाल्पाली समाज -बिडी ११/
१३) लिम्बूवान राज्य समाज -बिडी १०/
१४) दलित एकता सञ्जाल -बिडी ११/
१५) मगर संघ -बिडी १५/
१६) नेपाली जनप्रगतीशिल मोर्चा -बिडी २१/
१७) मोरङ सुनसरी सेवा समाज -बिडी ११/
१८) गैर आवासिय नेपाली संघ -बिडी १५/
१९) प्रवासी नेपाली मञ्च -बिडी ११/
२०) किङडम कम्पनी हिद -बिडी ५३/
२१) लुलु नेपाली समाज -बिडी २१/
२२) रेशम सापकोटा मार्फत -बिडी ४७.५/
२३) रामु काफ्ले मार्फत -बिडी १७/
२४ ) रूप नारायण श्रेष्ठ मार्फत उठेको -बिडी
२५) ईन्द्र डाँगी मार्फत -बिडी १७/
२६) कृष्ण सारू मगर मार्फत -बिडी ९/
२७) ताज नेपाली रेष्टुरेन्ट -बिडी १२/
२८) भविन्द्र पुन मगर मार्फत -बिडी १८/
२९) जीवन पौडेल मार्फत -बिडी १६/
३०) अन्जन बाबु श्रेष्ठ मार्फत -बिडी २९/
३१) राम कुमार रैला मार्फत -बिडी १४/
३२) टंक बहादुर वाईबा मार्फत -बिडी ३७/
३३) चन्द्रकान्त गौतम मार्फत -बिडी १४/
३४) हरी कुँवर मार्फत -बिडी १९/
३५) कृष्ण लोहनी मार्फत -बिडी १६/
३६) लक्ष्मण बस्नेत मार्फत -बिडी ३५/(आर्थिक सहयोग उठेको जम्मा रकम बिडी ६९४/ मात्र )
थियो भने चितवन सेवा समाजको परोपकारी कोष बाट थप गरी  बिडी ९५+६६.८६४=८५४.५ अर्थात नेरू -२,२५,१००/-
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %