ग्याल्वो लोसार बारे आङ काजी शेर्पा द्धवारा जानकारी

ऐ.बि.सी टेलिभिजनका मिलन लिम्बु सँग समाबेशी सवालमा आङ काजी शेर्पा किसान संग बिबीध, राजनैतिक र २१४२ सिङमो लुक्ल्लो ग्याल्वो लोसार बारे छलफल। यो पर्ब अर्थात् (२१४२ धातु काठ, लिङ्ग स्त्री र वर्ग भेडा वर्ष) २०७१ फाल्गुण ७ गते देखि शुरु हुदैछ । यो लोसार नेपालमा शेर्पा, लामा, भोटे, गयोल्मो, तामाङ र गुरुङ आदिले मनाउँदछन् । बिस्तृत जानकारीको लागी आङ काजी शेर्पाको बिषेश लेख पढ्न यो लिङक लोसार के हो र , कसरी मनाईन्छ ? थिच्नुहोस

 {youtube}http://youtu.be/t0U3X5SaM-4{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %