नेपालका कठित ठुलादल भनिने सत्तापक्षका नेपाली काङग्रेस, ऐमाले,राप्रपा,माले लगाएतका समर्थित मिडियाले राष्ट्रिय जनमुक्ति पार्टी,थरूहट पार्टी,नेपाल , नेपा:राष्ट्रिय पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा ३० दलीय गठबन्धन बाट अलग भइ सत्तापक्ष संग मिलेको भन्ने भ्रमित समचार प्रचार प्रशार गरेको प्रति ३० दल गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको सबैमा जानाकारीको लागी यो प्रेस – बिज्ञाप्ति जारि गरिएको छ ।