स्पेनका मगरले माघे सक्रान्तीका सथमा प्रथम अधिबेसन सम्पन्न गरे

Read Time:2 Minute, 19 Second

राज्यसत्ता,

फोटो : कृतीमदन आले मगरको फेशबुक बाट

  बार्सिलोना , जनवरि २१ – मगर हरुको बिशेष पर्ब माघे सक्रन्तीको अबसरमा मगर संघ स्पेनले १९ जनवरी २०१५ का दिन प्रथम अधिबेसन तथा मघे सक्रान्ती पर्ब बिभिन्न कार्यक्रमगरी सम्पन्न गरेको छ ।

मगर संघ स्पेन का अध्यक्ष बुद्ध थापा मगरको अध्यक्षतामा बसेको उक्त सभालाई निबर्तमान सचिब राजु थापा मगरले सन्चालन गरेका थिए । उक्त कार्यक्रमलाई सुबास थापा मगरले स्वागत मन्तब्य दिएका थिए ।

सस्थाका सदश्य तपन रोका मगर ,रुपेश राम्जली मगर तथा मान रोका मगरले माधे सक्राति र प्रथम अधिवेशनको शुभकामना  मन्तब्य राखेका थिए । 

  सस्थाका अध्यक्ष  बुद्ध थापा मगरले माधे सक्रन्ती र अधिवेशनमा उपस्थित भै कार्यक्रम सफल पारीदिनु भएकोमा सम्पूर्ण महानुभाव हरुलाई मगर संघ स्पेनको तर्फ बाट धन्यवाद दिएका थिए ।

दोष्रो कार्यक्रममा नयाँ समितिको लागी भएको अधिवेशनले १३ सदस्यि कार्य समिती पनि सर्बसम्मत चयन गरेको छ । नयाँ कार्य समितीमा अध्यक्ष बुद्ध थापा मगरको नेतृत्वमा  निम्न मगरहरू निम्न पदमा चयन भएका छन् ।

 

 

 

अध्यक्ष :     बुद्ध थापा मगर  

उपाध्यक्ष :    राजु थापा मगर  

उपाध्यक्ष :     मान रोका मगर  

महसचिब  :    सुबास थापा मगर

सचिब     :      तपन रोका मगर

कोषाध्यक्ष   :   श्रीमती लक्ष्मी थापा मगर

सह: कोषाध्यक्ष  :  राजु सेरपुन्जा मगर  

सदस्यहरु :           

प्रदिप राना

राजेन्द्र सारु मगर

रुपेश राम्जली मगर

भरत बुदा मगर

दीपहादुर पुन मगर

लेख पुन मगर

सल्लहकारहरु:

महेन्द्र घती मगर     

सुनिल थापा मगर

मदन आले मगर लगाएत चयन भएका छन् ।

पुरा फोटो हेर्नको लागी यो लिङक थिच्नुहोस : KritiMadan Ale 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %