बहराईनमा बनाउनुस MRP, कतै छुट्नुहोला है ?

Read Time:1 Minute, 47 Second

कृष्ण सारू मगर

बहराईन , ८ जनवरी २०१५ – नेपाली राजदुतावास बहराईनका तृतीय सचिब ओम भन्डारी बाट जानकारी प्राप्त भए अनुसार यही ९ जनवरी २०१५ शुक्रबारका दिन MRP आवेदन फारम संकलन कार्य हुँदै छ ।

  सोहि दिन बहराईनको अस्कर स्थित सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरु लाई यथासक्य छिटो भन्दा छिटो MRP आवेदन फारम लिन नेपाली राज दुतावास बहराईनका का.बा. राजदुत महामहिम मणि प्रसाद भट्टराई समेतको प्रतक्ष निगरानीमा तय भैसकेको हुँदा यो सुचनाको रूपमा समचार सुचित गरिएको छ ।

यही सुचनालाई आधार मानि बहराईन अवस्थित सम्पुर्ण नेपाली दाजु-भाइ तथा दिदी-बहिनीले आवश्यक सक्कली कागज पत्र सहित अबिलम्व सबैलाई यो सुचना सार्वजनिक गरेको नेपाली दुतावास बहराईनका तृतिय सचिव ओम भण्डारीले राज्यसत्ता डटकम लाई बताए ।

थप जानकारीको लागी:

कार्यलय:-17725583

ओम भन्डारी:-33994373

चाहिने आबस्यक कागजपत्रहरु :

१) सक्कली राहदानी   २) नेपाली नागरिकताको रंगिन फोटो कपी   ३) फोटो ३५×४५सिएम MRP अनुसारको ४थान

४) दस्तुर :- ३१/-बिडी मात्र ।

समय र स्थान :

मिति :-शुक्रबार ९ जनवरी २०१५

समय :-बिहान ठिक १०:००देखि ४:००बजे सम्म

स्थान:-जि. सि. सि.को खेलमैदान अस्कर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %