राज्यसत्ता, १५ नोभेम्वर, हंगकंग, नमो बुद्ध आमा समुहको तेस्रो सम्मेलन समुहकै क्लब हलमा सम्पन्न भएको छ । तेस्रो पटक पनि पुःन पदक कुमारी गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा टीका गुरुङ, सुमित्रा गुरुङ र अनिता गुरुङ, महासचिब मञ्जु गुरुङ, सचिबमा सुनिता गुरुङ सहसचिबमा कुमारी गुरुङ, कोषाध्यक्षमा उत्तरा गुरुङ, उपकोषाध्यक्षमा विष्णु गुरुङ, सहकोषाध्यक्षमा राधा गुरुङ सर्वसम्मत चयन भएका छन । सदस्यहरुमा पुर्णकला गुरुङ, पदम कुमारी गुरुङ, नन्द सुब्बा गुरुङ, सरस्वती गुरुङ, कृष्ण कुमारी गुरुङ, लक्ष्मी गुरुङ, चन्द्रा गुरुङ, जयन्ती गुरुङ, मीना गुरुङ, सोविना गुरुङ रहेका छन ।
३५ जनाको कार्यसमितिमा बाँकी सदस्यहरु समितिले निर्णय गरी चयन गर्नेछ ।
जय कुमारी गुरुङको प्रमुख आतिथ्यमा, अध्यक्ष पदम कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव रेणुका गुरुङले सञ्चालन गरेकी थिइन ।
फोटो हेर्नको लागि तल थिच्नुहोस
नमो बुध्द आमा समुह हंगकंगको तेस्रो सम्मेलन