राष्ट्रिय राजनीति लिम्बुवानी मोडेलको !
साउनको तेस्रोसाता नेपालको पूर्वी जिल्लाहरुमा सक्रिय अर्थात् लिम्बुवानवादी पार्टीहरुबीच एकता भएको छ । यसअघि विभिन्न कारणले विभक्त भएका पाँच लिम्बुवानवादी पार्टी एकीकरण भएर संघीयता लिम्बुवान पार्टी बनेको छ । जसको नेतृत्व सोहीक्षेत्रमा सशक्त नेता मानिनुहुने कुमार लिङ्देनले गर्नुभएको छ । यो एकताले अबको दिनमा के राष्ट्रिय राजनीतिमा भूमिका खेल्न सक्ला भन्ने आमजिज्ञासा पनि उठ्न थालिसकेको छ । पहिचानवादी शक्तिहरुको मिलनले सकारात्मक सन्देशका साथै तमुवान, मगरात, नेवाःवादीहरुलाई उत्प्रेरणा गराउने अध्यक्ष लिङ्देनको ठम्याई छ । उहाँका अनुसार एकतापछिको नयाँ पार्टीले सशक्त आन्दोलन गर्ने तयारी गरेको समेत बताइएको छ । प्रस्तुत छ, संघीय लिम्बुवान पार्टी, नेपालका अध्यक्ष लिङ्देनसँग पार्टी एकता र भावी योजनाबारेगरिएको कुराकानी :
लिम्बुवानी पाँच पार्टीबीचको एकताको म्यासेज के हो ?
यसले समग्र लिम्बुवानी आन्दोलन र सिंगो देशको राष्ट्रिय राजनीतिमा अत्यन्त सकारात्मक सन्देश गइरहेको छ । खासगरी लिम्बुवान, खम्बुवान, ताम्सालिङ, तमुवान, मगरात, नेवाः खसान, मैथिलीका लागि लड्ने जनताहरु, नेतृत्वहरु मिल्न सक्दैनन्, आपूm आपूmमा झगडा गरिरहन्छन्, विभाजित छन्, मिल्न सक्दैनन् । कमजोर छन् भन्ने राष्ट्रिय, अन्तर्राष्ट्रि«य आंकलन थियो, अब त्यो तोड्ने काम भएको छ ।
अब लिम्बुवानीहरु एक हुन सक्छन्, नेवाःहरु एक हुनसक्छन्, तमुवान, खम्बुवानीहरु एक हुन सक्छन् र सबै संघीय छातामुनी एक हुन सक्छन् । आदिवासीहरुमा वास्तवमै यो देशमा ठूलो पावर छ । उनीहरु स्टेक होल्डर हुन् । उनीहरु आप्mनो मुक्तिका साथसाथै सिंगो नेपाललाई २१औं शताब्दीअनुसार नयाँ कोर्षमा, बाटोमा लान सक्छन् भन्ने सन्देश पनि गएको छ । मान्छेहरुमा त्यो उत्साह एकतापछि मैले पाएको छु ।
क्षेत्रीयतावादी पार्टीको आरोप लागिरहेकै छ, अब यो एकतापछि मूलधारको राजनीतिमा प्रभाव देख्न सकिएला ?
एकदमै सकारात्मक प्रभाव पार्छ । अहिलेको राष्ट्रिय राजनीतिको कार्यदिशा के हो त ? मुख्य काम भनेको पहिचानसहितको संविधान लेख्ने हो । सिंहदरबारमा जाने राष्ट्रपति हुने, प्रधानमन्त्री हुने, गृहमन्त्री हुने, बाँडीचुँडी खाने, थर्काउने, आप्mना डनहरु राख्ने काम त वि.सं. २००७ सालदेखि हुँदै आयो । अब त्योबाट मुक्त हुँदै देश नयाँबाटोमा जान चाहन्छ, संकल्प र संघीयताको बाटोमा ।
त्यसमा पनि ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानसहितको संघीयतामा जान चाहन्छ । यहाँ ताम्सालिङ, लिम्बुवान, खम्बुवान, नेवा, मगरात, तमुवान, मैथिली, खसान राज्य बन्न चाहन्छ । राष्ट्रको माग त्यो हो । अब पूर्वको लिम्बुवानबाट एकदमै सकारात्मक आशाको बत्ति बलिसक्यो । जुन ढंगले एकात्मकवादीहरुले पहिचानवादी सिध्यायौं भन्ने दिवास्वप्न थियो, त्यो चकनाचुर हुन्छ ।
यदि हाम्रो लिम्बुवानको माग, तमुवानको मागलाई अस्वीकार गरिन्छ भने, यो देशका आदिवासी जनजाति, उत्पीडितहरुको, खम्बुवान, मगरात र थरुहटहरुको हाम्रो सपना, आकांक्षालाई उहाँहरुले च्यातच्यूत पार्न खोज्छ भने उनीहरुको कथित सपना र आकांक्षा कुनै पनि हालतमा पूरा हुन दिँदैनौं । यदि देशलाई सफल बनाएर एकात्मकवादीहरु सफल हुनुछ भने हामीलाई पनि सफल बनाउनुपर्छ । हाम्रो सपनालाई पनि उनीहरुले सम्बोधन गर्नुपर्छ । त्यसपछि मात्र उनीहरुको सपना पूरा हुन्छ ।
एउटाको सपना हाँसिरहने, अर्कोको सपना बागमतिमा बगिरहने अवस्था यो देशले अब थेग्न सक्दैन । हामी त्यसलाई सहने पक्षमा छैनौं । सबैको सपनाको विजय हुनुपर्छ । सबैको आकांश पूरा हुनुपर्दछ । मैले महत्वकांक्षाको कुरा गरेको छैन, आकांक्षाको कुरा गरेको हुँ । हामीसँग यो देशलाई यहाँदेखि यहाँसम्म लैजान सकिन्छ भन्ने एउटा सपना छ, त्यो सपना पूरा हुन पाउनुपर्छ । लिम्बुवानको त्यो सपना पूरा हुन पाउनुपर्छ । हामीलाई पनि मीठो निदमा निदाउन दिए मात्र आगामी दिनमा सिंहदरबार पनि मीठो निदमा निदाउन मिल्ला । होइन भने, अबको नेपालले एउटा हाँसिरहने, अर्को रोइरहने थेग्न सक्दैन ।
फरक पृष्ठभूमिको पार्टीबीच एकता कसरी सम्भव भयो ?
वीर नेम्वाङ दाइ, ०३३ सालबाटै लिम्बुवान आन्दोलन सुरु भएको थियो । ०४३ सालमा अलि घनिभूत भएको थियो । मैले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, सञ्जुहाङ पालुङ्गजीले नेतृत्व गर्नुभएको संघीय लिम्बुवान राज्य परिषद्, रामभक्त कुर्माङजीले नेतृत्व गर्नुभएको लिम्बुवान मुक्ति मोर्चा नेपाल, कमल छाहाङजीले नेतृत्व गर्नुभएको संघीय गणतान्त्रिक पार्टीको एकता हो । हाम्रो पार्टी ०६२÷६३ यता घनिभूत बन्दै आयो ।
इतिहास र वर्तमान अवस्थालाई मिलाएर लैजानुपर्ने छ । तर पनि लिम्बूवानी जनताको चाहना, लिम्बुवानको आप्mनै इतिहास छ । हामीले धेरै अनुसन्धान ग¥यौं । हामीले लगभग लगभग १७०४ को. आन्दोलन सम्झियौं । त्यसपछि वि.सं. २००५÷६ तिर देहवसान हुनुभएका महागुरु फाल्गुनन्दलाई सम्झियौं । उहाँ राष्ट्रिय विभूति हुनुहुन्छ । उहाँको योगदान र संघर्ष केका लागि थियो त ? १८ सय ३० मा सहिद भएका कामेश्वरीहरुलाई सम्झियौंं । २००८ सालतिर लिम्बुवान सुधार संघ खोलि हिँडने किराँतविद् इमानसिंह चेम्जोङहरुलाई सम्झियौं ।
आखिर उहाँहरुको लडाइँ कुनै मन्त्रीको लागि थिएन, सभासद्को लागि थिएन । पूरै लिम्बुवानका आदिपुरुष, महामानवहरुको संघर्ष लिम्बुवानको आइडेन्टीटी, लिम्बुवानको स्वराज अर्थात् स्वायत्तताको लागि थियो । भनेपछि हामी दुई चार कुरामा किन ¥याल चुहाउने ? हामी त महान् लिम्बुवानको पुत्र, पुत्रीहरु हौं । सन्तान हौं । राष्ट्रले नयाँगति लिन लागेको बेला सानातिना कुरालाई बिर्सेर एक भएर जानुपर्छ । जसले राष्ट्रलाई पनि निकास दिन्छ भन्ने मुख्य दर्शन, आदर्शभित्र रहेर हामी साउन १८ र १९ गतेको बैठकबाट एकीकृत भयौं ।
एकीकरणका लागि पहिले संवाद समिति, विज्ञ टोली थियो, जसले पार्टी एकतालाई सहज गराइदिए । लामो छलफल, बहसको प्रक्रियापछि हामीले एकीकरणसम्म आइपुगेका हौं । यसबाट अब खम्बुवान पनि एकीकरण हुँदैछ । किराँत, ताम्सालिङ, नेवाःमा पनि धेरै शक्तिहरु छन्, मधेस तराईतिर धेरै शक्ति छन् । अब सबैलाई लिम्बुवानको एकताले उत्प्रेरणा जगाइदिएको छ । सबैमा एकीकरणको सम्भावना बढेर गएको छ ।
कस्तो प्रकृतिको आन्दोलन, विचारको कि सडकमा ?
लिम्बुवान र राज्यबीच धेरै खालका सहमति भइसकेका छन् । त्यो सहमति आन्दोलनको बलबाट भएको हो । एकताअगाडि विभिन्न पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गराउनुपर्ने हाम्रो माग हो । सहमति गर्ने अनि कार्यान्वयन नगर्ने मनपरीतन्त्र छ ।
अब त्यस्तो अवस्था हामी मान्दैनौं, जुन जुन सहमति भएको छ त्यसमा टेकेर अगाडि बढ्छौं । त्यो लागू हुनुपर्छ । हाम्रा नेता, कार्यकर्ताहरु जेलमा हुुनुहुन्छ । उहाँहरुको रिहाईको सहमति भएपनि अहिलेसम्म केही भएको छैन । त्यो कामहरु तत्काल गरियोस् भन्ने मागसहित त्यही सहमतिमा टेकेर हाम्रो आन्दोलन अगाडि बढ्नेछ ।
लिम्बुवानी नेतृत्वलाई आफुङ्गी अथवा संकीर्ण सोचाई छ भन्ने आरोप लाग्नेगर्छ, त्यसलाई कसरी तपाईंहरु चिर्नुहुन्छ ?
आफुङ्गी नै त नभनौं । विश्वका अरु देशका नागरिक नेपालीको स्वभाव मिल्दैन नि ! किनभने हामी अमेरिकामै गएपनि नेपाली हुँ भन्ने गर्व हामीमा रहन्छ । अष्टे«लिया, यूकै जहाँ जानुस् नेपालीहरुको आप्mनै स्वभाव हुन्छ । त्यस्तै भूमि हो, लिम्बुवान । लिम्बुवानी जनतामा त्यो केही स्वभाव छ । हिजो हिन्दूधर्मको प्रभाव आयो, बुद्धधर्मको प्रभाव आयो, मुस्लिमको वेव आयो, त्यसको बाबजुद पनि लिम्बुवानमा विश्वको ग्लोबलाइजेसनले कुनै असर पारेन । लिम्बुवानीहरु कुनै डोमिनेसन परेको छैन । त्यसकारण लिम्बुवानी जनतामा एक खालको स्वभाव छ । त्यो एउटा गर्व छ ।
त्यसैले हामी सबैले लिम्बुवानलाई प्राथमिकता दिएका हौं । लिम्बुवान एकताले अन्य तमुवान, मगरात, नेवाः लगायतमा सकारात्मक असर पार्ने विश्वास गरांै । म देश, विदेशमा रहेका सारा नेपालीलाई भन्न चाहन्छु, हाम्रो एकता टुट्ने छैन । कम्तिमा पनि हामी नेपाल र नेपालीलाई एसियाली मापदण्डमा पु¥याउन सक्दैनौं, तबसम्म यो एकता टुट्दैन भन्ने विश्वास दिलाउन चाहन्छु ।
विभिन्न पार्टीका नेतृत्वको आप्mनै खालको आचारण छ, त्यसले भोलि समस्या आउने आशंका गरिएको छ नि ?
यो एकदमै राइट कोइसन । किनकि वीर नेम्वाङ एउटा हस्ती हो । सञ्जुहाङजी, कमलजी, रामभक्तजी आप्mनै इतिहास बोकेको व्यक्तित्व हुनुहुन्छ । उहाँहरु सबैलाई साथमा लिएर जानुपर्छ । म अध्यक्ष मात्र छैन, हाम्रा महासचिव सूर्य माखिम, खगेन्द्र मामिख हुनुहुन्छ । आन्दोलनमा धेरै योगदान दिनुभएका साथीहरु हुनुहुन्छ । सबै साथी र उमेर समूहको नेतृत्व आएकाले मै सबैसँग छलफल र परामर्श लिएर संघीय लिम्बुवान पार्टीलाई सामूहिक नेतृत्वको आधारमा मिलाएर लाने सोचमा छु । त्यसो भएपछि मनमुटाव गरिरहनुपर्ने अवस्था छैन ।
समावेशी पार्टी देखिएन, यो समस्या कसरी हल गर्नुहुन्छ ?
यो कुरा एकदमै आएको छ । भेँडेटारमा हाम्रो पार्टी एकीकरण पछि देश विदेशबाट यो कुरा एकदमै आयो । सबै लिम्बुवानी आन्दोलनका शुभेच्छुकहरुले सबै ठीक छ तर समावेशीकरण भएन भन्नुभएको छ । आपैंm पहिचान र समावेशी, समानुपातिकको कुरा उठाउने त्यही लिम्बुवानमा पाँचवटा पार्टी मिलेर बन्दा समेत समावेशी नहुनुमा हामीलाई पनि चिन्ताको विषय बनेको छ । अब बस्ने केन्द्रीय समिति बैठकले देखिने गरी समावेशी बनाउँछौं ।
अहिलेसम्म त्यहाँ बसेका अन्य जातजातिले लिम्बुवानी आन्दोलनलाई आत्मसात गर्न नसक्नुको कारण ?
अहिले एकीकरण भइसकेपछि धेरै ठाउँबाट साथीहरु अब हाम्रो भूमिका के हुन्छ, हामीलाई कसरी समेटेर लानुहुन्छ ? हामी धेरै सकारात्मक छौं भनिरहनुभएको छ । हिजोका दिनमा दुखद् रह्यो हामी एक रहन सकेनौं ।
अब लिम्बुवानमा नसोचेको स्थिति आउँछ । त्यो नकारात्मक सोचले भनेको होइन, एकदमै सकारात्मक वातावरण बन्दै जानेछ । लिम्बू र गैरलिम्बू जनताहरु, गैरआदिवासी जातिहरुमा पनि हामी यत्ति मजाले अगाडि बढ्नेछौं । जुन देखिने र अर्थपूर्ण दुवै खालको समावेशीकरण हामी चाँडै गर्दैछौं ।
लिम्बुवानबासीले तपार्इंहरुको पार्टीलाई विश्वास नगर्नुको कारण के रहेछ ?
पूरै विश्वासै नगरेको त होइन । हाम्रो पार्टी एकीकरण नहुँदैमा पनि चर्चामा थियो । हामीले त्यत्रो मार्चपास, सभा, सम्मेलन, आन्दोलन ग¥यौं । विभिन्न चरणमा सरकारसँग वार्ता र सहमति ग¥यौं । आन्दोलन नै नउठेको भन्ने होइन । तर, पनि जनताहरुले एकीकृत भएर आऊ, एक भएर आऊ हामी सपोर्ट गछौं भनिरहनुभएको छ ।
विभाजित हुनुचाहिँ एउटा दुखद् पक्ष थियो । तर जनताको मागलाई पूरा गराउन र राष्ट्रिय आवश्यकतालाई पूरा गर्न हामी एक भएका छौं । अब ठीक हुन्छ ।
राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने नीति के छ त ?
बैठकमा यो कुरा जोडतोडले उठेको छ, राष्ट्रिय राजनीतिमा संघीय शक्ति चाहिन्छ भन्ने । हामी त्यसमा सकारात्मक हुने कुरा भइनै हाल्यो । छलफल चलिरहेको छ र त्यो हुन्छ नै । लिम्बुवान एउटा शक्ति भइहाल्यौं । अब यहाँका सबै संघीय शक्तिहरुलाई जोड्ने एउटा मेकानिज्म हुन्छ । यसअघि पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले त्यसको अभ्यास गरेकै हो । त्यो रहिरहेको भए यतिखेर करिब ६० जना सभासद् हुन्थे । त्यो एउटा जबर्जस्त कन्सेप्ट थियो । त्यसमा केही सुधार गरेर फेरि पनि अगाडि बढ्नेछांै ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोट पाउनुको कारण गुजरात मोडेल बन्यो । अहिलेको एकतापछि पनि मगरात, तमुवानले हामीलाई एकता गराउन आइदिनु प¥यो भनिरहेको छ । यो एकताले लिम्बुवानको आन्तरिक राजनीति, विकासलगायत हरेक विषयमा प्रभाव पार्नुप¥यो नि ! हिजो जलविद्युत् आयोजना बनाउँदा हामी विभाजित भएकाले समस्या परेको थियो । अब गर्ने भनेपछि तत्काल हुने अवस्था बन्छ ।
अब राष्ट्रिय राजनीतिमा पनि लिम्बुवानी मोडेल हुनेछ । लिम्बुवानी राजनीति अब चाँडै राष्ट्रिय राजनीतिमा रुपान्तरण हुँदैछ । यसका लागि हामी राष्ट्रव्यापी मेकानिज्म बनाउने भन्नेमा हामी विश्वस्त छौं । त्यसका लागि हुबहु नभए पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई आधार मानेर, सिकेर अगाडि बढ्ने भन्ने हाम्रो सहमति छ ।
लिम्बुवानमा जन्मेका नेतृत्वले लामो समयदेखि देशको हालीमुहाली गरिरहेको छ, तर उनीहरु लिम्बुवान शब्द सुन्न चाहेको देखिन्न, किन ?
लिम्बुवानबाट आएका नेतृत्वहरु लिम्बुवानी जनता, दलित, उत्पीडितहरु केही होइनन् भन्ने दिग्भ्रमित सोचमा हुनुहुन्छ । गुजरातका मोदीजी आएर हाइहाइ भएर जानु भो आखिरी उहाँको संसद्को प्रस्तुति । उहाँलाई संघीयताले नै त्यहाँ पु¥याएको छ । लिम्बुवान नदेख्नु भनेको मोतियाविन्दु हुनु हो । मलाई लाग्छ, उहाँहरुको दिग्भ्रम चाँडै नै ठीक ठाउँमा आउनेछ ।
संविधान निर्माण जारी रहेको बेला तपार्इंंहरुको एकताबाट नयाँ बनेको पार्टीले कस्तो भूमिका रहला ?
संविधान निर्माणमा हामी एकदमै पोजिटभ छौं र हुनुपर्छ । हामीलाई पहिचानसहितको संघीयता चाहिएको छ । अहिले हामीमुहाली गरिरहेकाहरुलाई होइन, हामीलाई चाहिएको छ । तर सबै पक्षलाई बोलाएर राष्ट्रिय सम्मेलन गर्नुप¥यो भन्ने पक्षमा हामी छौं । चुनाव नै सबै चिज होइन । हिजो पञ्चायतले पनि चुनाव जितेको थियोे । ज्ञानेन्दैको पालामा पनि चुनाव भयो । चुनावले नै सबै निकास दिने हो भने ०४६ सालदेखिको चुनावले के ग¥यो र ? जनयुद्ध, मधेस, आन्दोलन, लिम्बुवान किन भयो त । तर चुनाव नजित्दैमा लिम्बुवानको मुद्दा हार्ने भन्ने होइन । चुनाव त कुन सन्दर्भमा भयो, कसरी षड्यन्त्र भयो भन्ने हो । सर्वपक्षीय सम्मेलन छलफलका हो, हामीले बोलेको कानुन बन्नुप¥यो ।
– See more at: http://www.samabeshi.com/?p=60145#sthash.mQLr2pCx.dpuf

यसले समग्र लिम्बुवानी आन्दोलन र सिंगो देशको राष्ट्रिय राजनीतिमा अत्यन्त सकारात्मक सन्देश गइरहेको छ । खासगरी लिम्बुवान, खम्बुवान, ताम्सालिङ, तमुवान, मगरात, नेवाः खसान, मैथिलीका लागि लड्ने जनताहरु, नेतृत्वहरु मिल्न सक्दैनन्, आफू आफूमा झगडा गरिरहन्छन्, विभाजित छन्, मिल्न सक्दैनन् । कमजोर छन् भन्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय आंकलन थियो, अब त्यो तोड्ने काम भएको छ ।
अब लिम्बुवानीहरु एक हुन सक्छन्, नेवाःहरु एक हुनसक्छन्, तमुवान, खम्बुवानीहरु एक हुन सक्छन् र सबै संघीय छातामुनी एक हुन सक्छन् । आदिवासीहरुमा वास्तवमै यो देशमा ठूलो पावर छ । उनीहरु स्टेक होल्डर हुन् । उनीहरु आफ्नो मुक्तिका साथसाथै सिंगो नेपाललाई २१औं शताब्दीअनुसार नयाँ कोर्षमा, बाटोमा लान सक्छन् भन्ने सन्देश पनि गएको छ । मान्छेहरुमा त्यो उत्साह एकतापछि मैले पाएको छु ।
क्षेत्रीयतावादी पार्टीको आरोप लागिरहेकै छ, अब यो एकतापछि मूलधारको राजनीतिमा प्रभाव देख्न सकिएला ?
एकदमै सकारात्मक प्रभाव पार्छ । अहिलेको राष्ट्रिय राजनीतिको कार्यदिशा के हो त ? मुख्य काम भनेको पहिचानसहितको संविधान लेख्ने हो । सिंहदरबारमा जाने राष्ट्रपति हुने, प्रधानमन्त्री हुने, गृहमन्त्री हुने, बाँडीचुँडी खाने, थर्काउने, आप्mना डनहरु राख्ने काम त वि.सं. २००७ सालदेखि हुँदै आयो । अब त्योबाट मुक्त हुँदै देश नयाँबाटोमा जान चाहन्छ, संकल्प र संघीयताको बाटोमा ।
त्यसमा पनि ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानसहितको संघीयतामा जान चाहन्छ । यहाँ ताम्सालिङ, लिम्बुवान, खम्बुवान, नेवा, मगरात, तमुवान, मैथिली, खसान राज्य बन्न चाहन्छ । राष्ट्रको माग त्यो हो । अब पूर्वको लिम्बुवानबाट एकदमै सकारात्मक आशाको बत्ति बलिसक्यो । जुन ढंगले एकात्मकवादीहरुले पहिचानवादी सिध्यायौं भन्ने दिवास्वप्न थियो, त्यो चकनाचुर हुन्छ ।
यदि हाम्रो लिम्बुवानको माग, तमुवानको मागलाई अस्वीकार गरिन्छ भने, यो देशका आदिवासी जनजाति, उत्पीडितहरुको, खम्बुवान, मगरात र थरुहटहरुको हाम्रो सपना, आकांक्षालाई उहाँहरुले च्यातच्यूत पार्न खोज्छ भने उनीहरुको कथित सपना र आकांक्षा कुनै पनि हालतमा पूरा हुन दिँदैनौं । यदि देशलाई सफल बनाएर एकात्मकवादीहरु सफल हुनुछ भने हामीलाई पनि सफल बनाउनुपर्छ । हाम्रो सपनालाई पनि उनीहरुले सम्बोधन गर्नुपर्छ । त्यसपछि मात्र उनीहरुको सपना पूरा हुन्छ ।
एउटाको सपना हाँसिरहने, अर्कोको सपना बागमतिमा बगिरहने अवस्था यो देशले अब थेग्न सक्दैन । हामी त्यसलाई सहने पक्षमा छैनौं । सबैको सपनाको विजय हुनुपर्छ । सबैको आकांश पूरा हुनुपर्दछ । मैले महत्वकांक्षाको कुरा गरेको छैन, आकांक्षाको कुरा गरेको हुँ । हामीसँग यो देशलाई यहाँदेखि यहाँसम्म लैजान सकिन्छ भन्ने एउटा सपना छ, त्यो सपना पूरा हुन पाउनुपर्छ । लिम्बुवानको त्यो सपना पूरा हुन पाउनुपर्छ । हामीलाई पनि मीठो निदमा निदाउन दिए मात्र आगामी दिनमा सिंहदरबार पनि मीठो निदमा निदाउन मिल्ला । होइन भने, अबको नेपालले एउटा हाँसिरहने, अर्को रोइरहने थेग्न सक्दैन ।
फरक पृष्ठभूमिको पार्टीबीच एकता कसरी सम्भव भयो ?
वीर नेम्वाङ दाइ, ०३३ सालबाटै लिम्बुवान आन्दोलन सुरु भएको थियो । ०४३ सालमा अलि घनिभूत भएको थियो । मैले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, सञ्जुहाङ पालुङ्गजीले नेतृत्व गर्नुभएको संघीय लिम्बुवान राज्य परिषद्, रामभक्त कुर्माङजीले नेतृत्व गर्नुभएको लिम्बुवान मुक्ति मोर्चा नेपाल, कमल छाहाङजीले नेतृत्व गर्नुभएको संघीय गणतान्त्रिक पार्टीको एकता हो । हाम्रो पार्टी ०६२-६३ यता घनिभूत बन्दै आयो ।
इतिहास र वर्तमान अवस्थालाई मिलाएर लैजानुपर्ने छ । तर पनि लिम्बूवानी जनताको चाहना, लिम्बुवानको आफ्नै इतिहास छ । हामीले धेरै अनुसन्धान गर्यौं । हामीले लगभग लगभग १७०४ को. आन्दोलन सम्झियौं । त्यसपछि वि.सं. २००५-६ तिर देहवसान हुनुभएका महागुरु फाल्गुनन्दलाई सम्झियौं । उहाँ राष्ट्रिय विभूति हुनुहुन्छ । उहाँको योगदान र संघर्ष केका लागि थियो त ? १८ सय ३० मा सहिद भएका कामेश्वरीहरुलाई सम्झियौं । २००८ सालतिर लिम्बुवान सुधार संघ खोलि हिँडने किराँतविद् इमानसिंह चेम्जोङहरुलाई सम्झियौं ।
आखिर उहाँहरुको लडाइँ कुनै मन्त्रीको लागि थिएन, सभासद्को लागि थिएन । पूरै लिम्बुवानका आदिपुरुष, महामानवहरुको संघर्ष लिम्बुवानको आइडेन्टीटी, लिम्बुवानको स्वराज अर्थात् स्वायत्तताको लागि थियो । भनेपछि हामी दुई चार कुरामा किन र्याल चुहाउने ? हामी त महान् लिम्बुवानको पुत्र, पुत्रीहरु हौं । सन्तान हौं । राष्ट्रले नयाँगति लिन लागेको बेला सानातिना कुरालाई बिर्सेर एक भएर जानुपर्छ । जसले राष्ट्रलाई पनि निकास दिन्छ भन्ने मुख्य दर्शन, आदर्शभित्र रहेर हामी साउन १८ र १९ गतेको बैठकबाट एकीकृत भयौं ।
एकीकरणका लागि पहिले संवाद समिति, विज्ञ टोली थियो, जसले पार्टी एकतालाई सहज गराइदिए । लामो छलफल, बहसको प्रक्रियापछि हामीले एकीकरणसम्म आइपुगेका हौं । यसबाट अब खम्बुवान पनि एकीकरण हुँदैछ । किराँत, ताम्सालिङ, नेवाःमा पनि धेरै शक्तिहरु छन्, मधेस तराईतिर धेरै शक्ति छन् । अब सबैलाई लिम्बुवानको एकताले उत्प्रेरणा जगाइदिएको छ । सबैमा एकीकरणको सम्भावना बढेर गएको छ ।
कस्तो प्रकृतिको आन्दोलन, विचारको कि सडकमा ?
लिम्बुवान र राज्यबीच धेरै खालका सहमति भइसकेका छन् । त्यो सहमति आन्दोलनको बलबाट भएको हो । एकताअगाडि विभिन्न पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गराउनुपर्ने हाम्रो माग हो । सहमति गर्ने अनि कार्यान्वयन नगर्ने मनपरीतन्त्र छ ।
अब त्यस्तो अवस्था हामी मान्दैनौं, जुन जुन सहमति भएको छ त्यसमा टेकेर अगाडि बढ्छौं । त्यो लागू हुनुपर्छ । हाम्रा नेता, कार्यकर्ताहरु जेलमा हुनुहुन्छ । उहाँहरुको रिहाईको सहमति भएपनि अहिलेसम्म केही भएको छैन । त्यो कामहरु तत्काल गरियोस् भन्ने मागसहित त्यही सहमतिमा टेकेर हाम्रो आन्दोलन अगाडि बढ्नेछ ।
लिम्बुवानी नेतृत्वलाई आफुङ्गी अथवा संकीर्ण सोचाई छ भन्ने आरोप लाग्नेगर्छ, त्यसलाई कसरी तपाईंहरु चिर्नुहुन्छ ?
आफुङ्गी नै त नभनौं । विश्वका अरु देशका नागरिक नेपालीको स्वभाव मिल्दैन नि ! किनभने हामी अमेरिकामै गएपनि नेपाली हुँ भन्ने गर्व हामीमा रहन्छ । अष्टेलिया, यूकै जहाँ जानुस् नेपालीहरुको आप्mनै स्वभाव हुन्छ । त्यस्तै भूमि हो, लिम्बुवान । लिम्बुवानी जनतामा त्यो केही स्वभाव छ । हिजो हिन्दूधर्मको प्रभाव आयो, बुद्धधर्मको प्रभाव आयो, मुस्लिमको वेव आयो, त्यसको बाबजुद पनि लिम्बुवानमा विश्वको ग्लोबलाइजेसनले कुनै असर पारेन । लिम्बुवानीहरु कुनै डोमिनेसन परेको छैन । त्यसकारण लिम्बुवानी जनतामा एक खालको स्वभाव छ । त्यो एउटा गर्व छ ।
त्यसैले हामी सबैले लिम्बुवानलाई प्राथमिकता दिएका हौं । लिम्बुवान एकताले अन्य तमुवान, मगरात, नेवाः लगायतमा सकारात्मक असर पार्ने विश्वास गरौ । म देश, विदेशमा रहेका सारा नेपालीलाई भन्न चाहन्छु, हाम्रो एकता टुट्ने छैन । कम्तिमा पनि हामी नेपाल र नेपालीलाई एसियाली मापदण्डमा पुर्याउन सक्दैनौं, तबसम्म यो एकता टुट्दैन भन्ने विश्वास दिलाउन चाहन्छु ।
विभिन्न पार्टीका नेतृत्वको आप्mनै खालको आचारण छ, त्यसले भोलि समस्या आउने आशंका गरिएको छ नि ?
यो एकदमै राइट कोइसन । किनकि वीर नेम्वाङ एउटा हस्ती हो । सञ्जुहाङजी, कमलजी, रामभक्तजी आप्mनै इतिहास बोकेको व्यक्तित्व हुनुहुन्छ । उहाँहरु सबैलाई साथमा लिएर जानुपर्छ । म अध्यक्ष मात्र छैन, हाम्रा महासचिव सूर्य माखिम, खगेन्द्र मामिख हुनुहुन्छ । आन्दोलनमा धेरै योगदान दिनुभएका साथीहरु हुनुहुन्छ । सबै साथी र उमेर समूहको नेतृत्व आएकाले मै सबैसँग छलफल र परामर्श लिएर संघीय लिम्बुवान पार्टीलाई सामूहिक नेतृत्वको आधारमा मिलाएर लाने सोचमा छु । त्यसो भएपछि मनमुटाव गरिरहनुपर्ने अवस्था छैन ।
समावेशी पार्टी देखिएन, यो समस्या कसरी हल गर्नुहुन्छ ?
यो कुरा एकदमै आएको छ । भेँडेटारमा हाम्रो पार्टी एकीकरण पछि देश विदेशबाट यो कुरा एकदमै आयो । सबै लिम्बुवानी आन्दोलनका शुभेच्छुकहरुले सबै ठीक छ तर समावेशीकरण भएन भन्नुभएको छ । आफै पहिचान र समावेशी, समानुपातिकको कुरा उठाउने त्यही लिम्बुवानमा पाँचवटा पार्टी मिलेर बन्दा समेत समावेशी नहुनुमा हामीलाई पनि चिन्ताको विषय बनेको छ । अब बस्ने केन्द्रीय समिति बैठकले देखिने गरी समावेशी बनाउँछौं ।
अहिलेसम्म त्यहाँ बसेका अन्य जातजातिले लिम्बुवानी आन्दोलनलाई आत्मसात गर्न नसक्नुको कारण ?
अहिले एकीकरण भइसकेपछि धेरै ठाउँबाट साथीहरु अब हाम्रो भूमिका के हुन्छ, हामीलाई कसरी समेटेर लानुहुन्छ ? हामी धेरै सकारात्मक छौं भनिरहनुभएको छ । हिजोका दिनमा दुखद् रह्यो हामी एक रहन सकेनौं ।
अब लिम्बुवानमा नसोचेको स्थिति आउँछ । त्यो नकारात्मक सोचले भनेको होइन, एकदमै सकारात्मक वातावरण बन्दै जानेछ । लिम्बू र गैरलिम्बू जनताहरु, गैरआदिवासी जातिहरुमा पनि हामी यत्ति मजाले अगाडि बढ्नेछौं । जुन देखिने र अर्थपूर्ण दुवै खालको समावेशीकरण हामी चाँडै गर्दैछौं ।
लिम्बुवानबासीले तपार्इंहरुको पार्टीलाई विश्वास नगर्नुको कारण के रहेछ ?
पूरै विश्वासै नगरेको त होइन । हाम्रो पार्टी एकीकरण नहुँदैमा पनि चर्चामा थियो । हामीले त्यत्रो मार्चपास, सभा, सम्मेलन, आन्दोलन गर्यौं । विभिन्न चरणमा सरकारसँग वार्ता र सहमति गर्यौं । आन्दोलन नै नउठेको भन्ने होइन । तर, पनि जनताहरुले एकीकृत भएर आऊ, एक भएर आऊ हामी सपोर्ट गछौं भनिरहनुभएको छ ।
विभाजित हुनुचाहिँ एउटा दुखद् पक्ष थियो । तर जनताको मागलाई पूरा गराउन र राष्ट्रिय आवश्यकतालाई पूरा गर्न हामी एक भएका छौं । अब ठीक हुन्छ ।
राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने नीति के छ त ?
बैठकमा यो कुरा जोडतोडले उठेको छ, राष्ट्रिय राजनीतिमा संघीय शक्ति चाहिन्छ भन्ने । हामी त्यसमा सकारात्मक हुने कुरा भइनै हाल्यो । छलफल चलिरहेको छ र त्यो हुन्छ नै । लिम्बुवान एउटा शक्ति भइहाल्यौं । अब यहाँका सबै संघीय शक्तिहरुलाई जोड्ने एउटा मेकानिज्म हुन्छ । यसअघि पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले त्यसको अभ्यास गरेकै हो । त्यो रहिरहेको भए यतिखेर करिब ६० जना सभासद् हुन्थे । त्यो एउटा जबर्जस्त कन्सेप्ट थियो । त्यसमा केही सुधार गरेर फेरि पनि अगाडि बढ्नेछौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोट पाउनुको कारण गुजरात मोडेल बन्यो । अहिलेको एकतापछि पनि मगरात, तमुवानले हामीलाई एकता गराउन आइदिनु पर्यो भनिरहेको छ । यो एकताले लिम्बुवानको आन्तरिक राजनीति, विकासलगायत हरेक विषयमा प्रभाव पार्नुपर्यो नि ! हिजो जलविद्युत् आयोजना बनाउँदा हामी विभाजित भएकाले समस्या परेको थियो । अब गर्ने भनेपछि तत्काल हुने अवस्था बन्छ ।
अब राष्ट्रिय राजनीतिमा पनि लिम्बुवानी मोडेल हुनेछ । लिम्बुवानी राजनीति अब चाँडै राष्ट्रिय राजनीतिमा रुपान्तरण हुँदैछ । यसका लागि हामी राष्ट्रव्यापी मेकानिज्म बनाउने भन्नेमा हामी विश्वस्त छौं । त्यसका लागि हुबहु नभए पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई आधार मानेर, सिकेर अगाडि बढ्ने भन्ने हाम्रो सहमति छ ।
लिम्बुवानमा जन्मेका नेतृत्वले लामो समयदेखि देशको हालीमुहाली गरिरहेको छ, तर उनीहरु लिम्बुवान शब्द सुन्न चाहेको देखिन्न, किन ?
लिम्बुवानबाट आएका नेतृत्वहरु लिम्बुवानी जनता, दलित, उत्पीडितहरु केही होइनन् भन्ने दिग्भ्रमित सोचमा हुनुहुन्छ । गुजरातका मोदीजी आएर हाइहाइ भएर जानु भो आखिरी उहाँको संसद्को प्रस्तुति । उहाँलाई संघीयताले नै त्यहाँ पुर्याएको छ । लिम्बुवान नदेख्नु भनेको मोतियाविन्दु हुनु हो । मलाई लाग्छ, उहाँहरुको दिग्भ्रम चाँडै नै ठीक ठाउँमा आउनेछ ।
संविधान निर्माण जारी रहेको बेला तपार्इंंहरुको एकताबाट नयाँ बनेको पार्टीले कस्तो भूमिका रहला ?
संविधान निर्माणमा हामी एकदमै पोजिटभ छौं र हुनुपर्छ । हामीलाई पहिचानसहितको संघीयता चाहिएको छ । अहिले हामीमुहाली गरिरहेकाहरुलाई होइन, हामीलाई चाहिएको छ । तर सबै पक्षलाई बोलाएर राष्ट्रिय सम्मेलन गर्नुपर्यो भन्ने पक्षमा हामी छौं । चुनाव नै सबै चिज होइन । हिजो पञ्चायतले पनि चुनाव जितेको थियो। ज्ञानेन्दैको पालामा पनि चुनाव भयो । चुनावले नै सबै निकास दिने हो भने ०४६ सालदेखिको चुनावले के गर्यो र ? जनयुद्ध, मधेस, आन्दोलन, लिम्बुवान किन भयो त । तर चुनाव नजित्दैमा लिम्बुवानको मुद्दा हार्ने भन्ने होइन । चुनाव त कुन सन्दर्भमा भयो, कसरी षड्यन्त्र भयो भन्ने हो । सर्वपक्षीय सम्मेलन छलफलका हो, हामीले बोलेको कानुन बन्नुपर्यो ।
समाबेसी बाट