चार बर्षिय आदित्य दाहालको दिमागी चमत्कार

सगरमाथा टेलिभिजनको प्रस्तुतीमा Nepali Google Boy:काठमाडौँको चावहेलमा बसोवास गर्दै आएका आदित्य दाहालको दिमागी क्षमता साँच्चै नै अद्भूत छ । उभिन, हिड्न र बोल्न समेत नसक्ने आदित्यको दिमागी क्षमता भने अचम्म लाग्दो छ । उनी जुनसुकै प्रश्नको पनि सजिलै उत्तर दिन सक्छन् । बोल्न नसक्ने भएकाले उनी हरेक प्रश्नको उत्तर लेखेर दिन्छन् ।

{youtube}http://youtu.be/pSKCFYJ5Mms{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %