नेपाली जनसम्पर्क समिति अमेरिका,भर्जिनिया च्याप्टरको आयोजनामा नेपाली प्रजातान्त्रिक ईतिहासका महानपुरुष, बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं राष्ट्रियता, लोकतन्त्र र समाजवाद सिद्धान्तका प्रतिपादक जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्म शतर्षिकीको अवसरमा हुन गइरहेको बृहत रक्तदान तथा वीपी जयन्ती शतर्षिकी कार्यक्रममा सम्पूर्ण नेपाली समुदाय र यस क्षेत्रमा रहेका नेपाली संघ संस्थाहरुबाट निम्न मिति,समय र स्थानमा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
आयोजकः
नेपाली जनसम्पर्क समिति अमेरिका
भर्जिनिया च्याप्टर
रक्तदान कार्यक्रम
स्थानः Fairfax Blood Donation
2720 Prosperity Ave
Fairfax, VA 22031
मितिः September 6th, Saturday 2014
समयः विहानको ८ बजे
बीपी जयन्ती शतवार्षिकी कार्यक्रमः
स्थानः Central Community Library
8601 Mathis Avenue
Manassas, VA 20110-5270
मितिः September 7th, Sunday 2014
समयः दिनको १२ बजे
वीपी जयन्ती शतवार्षिकी कार्यक्रमको हार्दिक निमन्त्रणा
Read Time:1 Minute, 22 Second