टुक्प छेस्यी पर्व

Read Time:1 Minute, 3 Second
राज्यसत्ता

 
 
 
 
 
 
भोली श्रावन १५ गते बौद्ध हरुको महत्वपूर्ण धार्मिक पर्व "टुक्पा छेस्यी"
अथवा चन्द्रमास पात्रोअनुसार छ महिनाको चौथो तिथी:
करिब २४०० बर्षभन्दा अगाडी भगवान बुद्धले प्राप्त गरेको ज्ञान बर्षो
'छैटौं महिनाको ४ गते' (श्रावण महिनाको शुक्ल पक्ष चौथो तिथी)
पृथ्बीलोकमा
लोक कल्याणको लागी पहिलो पटक सुनाउनु भएको दिनलाई ठूक्पा क्षेजीको रुपमा
परम्परागत रुपमा स्वीकार गर्दै आएको हु"दा यस दिन बुर्द्धधर्मवलम्बीहरुले
हरेक वर्षभव्य रुपमा मनाउने गर्दछ ।
धर्म डाँडा शेर्पा समाजले पहिलोपटक कार्यक्रमको आयोजना गर्दै छ ।
हिन्दूस्तान्मा यो पर्वलाई "दिक्ष भुमी दुसेरह परबर्तन दिन" भनिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %