अत्यन्त जरुरी सूचना !!

Read Time:2 Minute, 15 Second
हुम सुनारी मगर 
पूर्व मन्त्री, गोरे बहादुर खपांगीमगरको उपचार खर्चको लागि “खपांगी बचाऊ अभियान, अन्तरराष्ट्रिय सहयोग समिति” ले आर्थिक सहयोग संकलन गर्ने अभियानमा बिदेशमा स्थापित विभिन्न संघ संस्थाहरु लगायत विभिन्न महानुभावहरुले व्यक्तिगत र संस्थागत रुपमा आर्थिक सहयोग गर्नु भएको छ । आर्थिक सहयोग गर्नु हुने सबै संघ सस्थाहरु र महानुभावहरुको नाम खपांगीमगरको जीवनीमा आधारित पुस्तकमा समाबेश गरिने भएको हुँदा केहि दिन भित्रमा प्राप्त हुने गरि तल दिएको नमूना अनुसार विवरण आफ्नो पठाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ । तथापी, अन्तरराष्ट्रिय सहयोग समिति मार्फत बुझाउनु भएको सबै विवरण हामीसंग सुरक्षित छ  ।
 
सहयोगी दाताको पुरा नाम:
जम्मा सहयोग गरेको रकम: 
कसलाई बुझाएको: नेपाल मगर संघ मार्फत/खपांगीमगरको परिवारलाई/सहयोग समितिका संयोजक श्री केबी रानामगरज्यू मार्फत 
नेपालको पुरा ठेगाना:
विदेशको पुरा ठेगाना:
सम्पर्क नम्बर:
इमेल:
 
साथमा भर्खरै खिचिएको (high resolution) एक प्रति फोटो पनि यो इमेल: humbsmgr@gmail.com मा पठाउनु हुन अनुरोध गरिन्छ । 
नोट: ने.रु. १० हजार सम्म र सो भन्दा बढी आर्थिक सहयोग गर्नु हुने महानुभावहरुको फोटो सहित विवरण पुस्तकमा राखिने र सो भन्दा कम सहयोग गर्नु हुने महानुभावहरुको भने फोटो बिना विवरण राखिने जानकारी पनि गराउन चाहन्छु । 
 
धन्यवाद,
 
हुम सुनारी मगर 
संयोजक, अन्तरराष्ट्रिय सहयोग समिति 

President,
Nepal Federation of Indigenous Nationalities,
National Coordination Committee,
E-mail: humbsmgr@gmail.com
Website: www.humsunarimagar.com
Mobile: 00966505576702,
Riyadh, Saudi Arabia

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %