मनोज घर्तीमगर/पोखरा
स्याङजा जनसेवा समिति हङकङले स्याङजा मग्याम चिसापानी–१ प्यारसिंह गाउंको अग्नी पीडितहरुको सहयोगार्थ सहयोग संकलन सुरु गरेको छ ।
समितिको पहलमा सुरु गरिएको प्रथम चरणको आथिर्क सहयोग संकलनमा अहिलेसम्म १८ हजार ८ सय ५५ हङकङ डलर संकलन भएको समितिका अध्यक्ष स्याङ्जाली कान्छाले जानकारी दिए । उनले पहिलो चरणको सहयोग संकलन अभियान आउँदो शनिबारसम्म जारी रहने भएकाले हङकङमा बस्ने सबैलाई सक्दो सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
समितिका प्रवक्ता मुककाजी गुरुङले अग्नी पीडितलाई थोरै भए पनि सहयोग गर्ने स्याङजा जनसेवा समिति हङकङ अघि सरेको बताए । प्रवक्ता गुरुङका अनुसार अहिलेसम्म अग्नी पीडितलाई सहयोग गर्ने दाताहरुको नामावली निम्नअनुसार रहेको छ ।
1 ,स्याङ्जा जनसेवा समिति हङकङ -HK$ 3,000
2 ,कोमल(स्याङ्जाली कान्छा) गुरुङ, स्याङ्जा नगर पालिका -१ -HK$ 2,000
3 ,रबीन थापा , ओरष्टे -४ स्याङ्जा -HK$ 1,500
4 ,बिमल शाही, स्याङ्जा नगर पालिका-१ -HK$ 1,000
5 ,मन प्रसाद गुरुङ, सिर्सेकोट, स्याङ्जा -HK$ 1,000
6 ,श्री बहादुर थापा, मग्याम चिसापानी -१, स्याङ्जा -HK$ 1,000
7 ,मुक काजी गुरुङ, माझकोट शिवालय -८, -स्याङ्जा HK$ 600
8 ,तेमानसिं थापा, क्याक्मी, धेगा छाप -१, -स्याङ्जा HK$ 600
9 ,टिकाटाईगर कोयी राई , खोटाङ -HK$ 555
10, भोजेन्द्र गुरुङ, पेल्काचौर, स्याङ्जा -HK$ 500
11 ,बिक्रम गुरुङ, दहथुम, केघा, स्याङ्जा -HK$ 500
12 ,गोपी राना, देउराली गाबिस-गुमार्दी, स्याङ्जा -HK$ 500
13 ,तुल्सी राना, कोल्मा- कल्खु, स्याङ्जा -HK$ 500
14 ,कृष्ण कुमार गुरुङ, राङ्खोला, स्याङ्जा -HK$ 500
15 ,श्रीमती सुमित्रा गुरुङ , पर्वत -HK$ 500
16 ,प्रेम गुरुङ , दह्रौं, स्याङ्जा -HK$ 500
17 ,कुमार गुरुङ, बांगेफड्के, स्याङ्जा -HK$ 500
18 ,जङ बहादुर गुरुङ, सिमल भञ्ज्याङ,कोखे स्याङ्जा -HK$ 500
19 ,याम बहादुर गुरुङ , पञ्चमुल – ८ माझकटेरी, स्याङ्जा -HK$ 500
20 ,डोम राना , ओरष्टे -४, स्याङ्जा -HK$ 500
21 ,राजु थापा , वालिङ, स्याङ्जा -HK$ 500
22 ,झम गुरुङ, पयुंखोला, पर्वत -HK$ 500
23 ,पुष्कर लुङेली मगर, दमौली, तनहुं -HK$ 300
24 ,श्रीमती रीता गुरुङ, पेल्काचौर, स्याङ्जा -HK$ 200
25 ,गणेश थापा स्याङ्जा -200
26 ,सूर्य गुरुङ सिर्सेकोट, स्याङ्जा -200
27 ,शशी गुरुङ फेदीखोला, स्याङ्जा -200
कुल रकम -18,855