ब्रजको गजल संग्रह विमोचन

राज्यसत्ता

हङकङ , मे १०-गजलकार तथा साहित्यकार ब्रजकुमार थुलुङ राईको गजल संग्रह ‘हत्केलामा आगो’ शनिवार  हगंकगंमा विमोचन भएको छ । नरेश कुमार सुनुवार राइ संयोजक रहेको  मुख्य अतिथिमा राजकुमार राइ र टोपबहादुर राइले कार्यक्रम सन्चालन गरेका थिए ।

यविमोचित गजलमाथी पत्रकार किन्दर राई र साहित्कार टंक सम्बाहाम्फेले टिप्पणी गरेका थिए । ब्रजले आफ्नो गजलमा देश भक्ति राजनीति, सामाजिक असमानता बिरुद्धका कुरा उठाएका छन् । नव बुद्ध आमा समूहको भवनमा विभिन्न संघसंस्थाका प्रतिनिधीले विमोचन गरेका थिए ।

किताब बगैचा पब्लिकेसनले प्रकाशन गरेको हो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %