२५५८औ बुद्ध जयन्तिमा भिक्षु मगरद्वारा लन्डनमा प्रवचन हुने

Read Time:1 Minute, 11 Second

राज्यसत्ता लन्डन

१४ मे २०१४ बुधवार लन्डनमा २५५८औ बुद्ध जयन्ती मनाइने भएको छ ।

उक्त कार्यक्रममा भगवान बुद्धको शान्ती सन्देश लिएर बिस्वो यात्रामा निस्केका भिक्षु मगरद्वारा बिशेष प्रवचन हुने उक्त कार्यक्रमका आयोजक मगर संघले जनाएको छ । बुद्ध जयन्तिको अवसर पारी मगर संघ यु केको बिशेष निमन्त्रणामा आएका भिक्षु मगर बुद्ध दर्शन सम्बन्धी थाइल्यान्ड्मा अध्ययनरत छन , भने बुद्ध र मगर जाती बिशेषको सम्बन्धबारे पनि उनले बिशेष अनुसन्धान गरिरहेका छन ।

बिश्वो नै अहिले अशान्त  र कोलाहलबाट आक्रान्त बनी रहेको अवस्थामा सबैले बुद्धको शान्ती र स्नेहको मार्गलाई समाट्नु पर्ने सन्देश बुद्ध मार्गीहरु दिन्छन ।

 

Venue: Feltham Assembly Hall Feltham Park Hounslow Road, Feltham,

London, TW14 9DN

Date & Time :14 May 2014 At 9:30 am to 5 pm

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %