बम सूर्यबंशी मगर
फोटो :अनीता राना मगर
अल्डरसोर्ट,२० अप्रिल २०१४ – मगर संघ यु के लाई अझै बृहत रुपमा अगाडी बढाऊने उदेश्य लिएर विभिन्न केन्द्रिय समितिहरुको गठन गरि सकेको छ ।
त्यहि सिलसिलामा आज मगर संघ यु के को सास्कृतिक सचिव श्रीमती अनिता राना मगरको पहलमा मगर संघ यु के को केन्द्रिय सास्कृतिक समिति गठन भएको छ । स्वदेशको भूमिबाट अति टाढा धेरै टाढा समुन्द्र पारी रहेर विदेशको भूमिमा हाम्रो सास्कृतिक हाम्रो परम्परा लाई लोप हुन नदिनको लागि मगर संघ यु के विभिन्न कार्यकर्म संचालन गरेर हाम्रो मगरको सस्कृति संरक्षण गरेको छ ।
बेलायतको अधिराज्य भरि छरिएर रहेका मगरहरुलाई एकताको गाँठोमा बाधन र एकबद्धताको संदेश संचारित गरि मगरहरुको एकता र पहिचानको विकासको लागि मगर संघ यु के को केन्द्रिय सास्कृतिक समिति गठन भएको छ ।
संयोजक: श्रीमती अनिता राना मगर
सहसंयोजक:श्रीमती छबिमाया पुन मगर सहसंयोजक
सल्लाहकार
बिल पुर्जा मगर
सोम राना मगर
क्याप्टेन बिर बहादुर गह मगर
कुमार राना मगर
बाध्य बादक
पहल सिंह थापा मगर
तुलसी राना मगर
कुल थापा मगर ल
क्षुमन राना मगर
सदस्य
लोक थापा मगर, स्विनडोन
लक्षुमन राना मगर,यु एच एस बि
जमुना राना मगर, प्लमस्तिद
श्रीमती रिता थापा मगर, क्याटरिक्
श्रीमती सरु राना मगर, वेमबलि
मन्दिप जुगजाली मगर, केन्ट
श्रीमती यसोदा बुढा मगर, रेदिंग
टेक पुन मगर ,वेस्ट लण्डन
रुद्र राना मगर वेल्स
मोहन थापा मगर अल्डरसर्ट र
यानका आले मगर अल्डरसर्ट छन् ।