२० अप्रिल, हंगकंग, नेपाली महिला संघ हंगकंगको प्रथम अबिधेशनले टीका गुरुङको नेतृत्वमा सर्वसम्वत समिति चयन गरेको छ । नमो बुद्ध क्लक हाउसमा सम्पन्न प्रथम अबिधेशन तथा नया“ बर्ष २०७१ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा एन आर एन हंगकंगका अध्यक्ष दर्गा गुरुङ प्रमुख अतिथि रहेका थिए । अन्य अतिथिहरुमा बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि रहेका थिए । तदर्थ समितिका अध्यक्ष टीका गुरुङको अध्यक्षतामा कोषाध्यक्ष अरुण लामा र सचिब मीना श्रीसको सञ्चालनमा उपाध्यक्ष प्यारा गुरुङले स्वागत मन्तब्य दिएकी थिइन ।
कार्य समतिको नामावाली
अध्यक्षः टीका गुरुङ
उपाध्यक्षः रोसनी खरेल र प्यारा गुरुङ
महासचिबः गरीना सुब्बा
सचिबः मीना श्रीस
कोषाध्यक्षः उषा तुलाचन
उपकोषाध्यक्षः तुलसी राई
सहकोषाध्यक्षः धनु तमाङ
सदस्यहरु
इन्द्र गुरुङ
अनिता गुरुङ
सरस्वती तमाङ
कन्चन घले
पूर्ण गुरुङ
पबित्रा श्रेष्ठ
सीता वनेम
आरती गुरुङ
लक्ष्मी गुरुङ
माया लिम्बु
साबित्रि राई
नैन कला लिम्बु
माया गुरुङ
सल्लाहकारहरु
पदम कुमारी गुरुङ
चन्द ज्योति आले मगर
सबिता घले
पम्फा ज्ञावली
डा. शर्मिला गुरुङ
विद्या राई
शान्तिकला राई
रमा खड्का
लुना खड्का
भगवती पाण्डे
विन्जु पाण्डे
नैनकला तमाङ
टीका गुरुङको नेतृत्वमा नेपाली महिला संघ हंगकंग
Read Time:1 Minute, 52 Second