‘भगवान बुद्धको चाहना – शान्ति र सदभावना’
अस्ट्रेलिया
सिड्नी,आगामी मे १८ को दिन शान्ति का अग्रदुत भगवान बुद्धको २५५८ जन्म जयन्ति समारोह सिड्नी अस्ट्रेलियामा विभिन्न नेपाली संघ संस्थाहरुको संयुक्त प्रयासमा हुन लागि रहेको कुरा सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनि हरुमा सहर्ष जानकारी गराउन चाहनछौ !
उक्त गरिमामय समारोहमा यहाँ हरु सबैको सम्मानित उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ! नेपालको राष्ट्रिय बिभुति एवं एशिया को तारा भगवान बुद्धको २५५८ औ जयन्ति समारोह मा सह भागी भै बुद्ध जयन्ति हामी सबै नेपालीको हो भन्ने भावना को विकास गराउन सहयोग गरि दिन समेत बिनम्र अनुरोध गर्दछौ !
भवदीय
निमा ग्याल्जे शेर्पा ‘गोपर्मा
अध्यक्ष बुद्ध दर्सन समिति / लुम्बिनी कपिलबस्तु दिवस अभियान
संग्योजक : संयुक्त बुद्ध जयन्ति आयोजक समारोह समिति सिड्नी, अस्ट्रेलिया
कार्यक्रम को झलक : बुद्ध पुजा, बिपस्यना ध्यान, फोटो पर्दशनी, बुद्ध पर्वचन, शान्ति रयाली, शाकाहारी भोजन ।
मनोरंजन: बुद्ध कप फूटबल, बुद्ध कप भलिबल, ठेलो हान्ने, महिला म्युजिकअल चेयेर ।
स्थान : होल्बिच एभेनु , टेम्पे रीजर्व
मिति : आइतबार, १८ मे २०१४ समय: बिहानको : ११.३०
सहभागी सघ संस्था हरु :
तमु समाज सिड्नी, बुद्ध दर्सन समिति, लिम्बिनी कपिलबस्तु दिवस अभियान, तामांग समाज, न्यु साउथ वालेस, पोखरा समाज, गुठि अस्ट्रेलिया, शेर्पा क्यिदुग अस्ट्रेलिया, थकाली समाज, मगर समाज अस्ट्रेलिया, म्याग्दी सेवा समिति, छन्त्याल परिवार, नेपाली महा बाणिज्यदुत न्यु साउथ वल्स ।
सम्पर्क:
निमा ग्याल्जे शेर्पा- ०४२२३३४३७१, इन्द्र गुरुङ- ०४०३१११४३०- योउ गुरुङ, ०४१३१५२९९९, अरुण तामांग, ०४२४३२४३१६, भीमसेन सापकोटा, ०४३४५५७०३७९, सुदिप गौचन, ०४२५०३३१७०, गंगा नेम्कुल, ०४२२१७७२७७