कुमार लिम्बु
लिम्बुवानी आन्दोलन मा शहिद भएका शहिद राज कुमार आङदेम्बे ” माङतोक ” र मनिल तामांग को बलिदान र लिम्बुवानी सपना लाइ चिर स्थाई बनाउन ” शहिद राज कुमार आङदेम्बे ‘ माङतोक ‘- मनिल तामांग स्मृति प्रतिस्ठान ” झापा जिल्ला सिडियो मा दर्ता गारिएको छ ।

मन्च सम्द्ब संघीय लिम्बुवान राज्य परिसद का बरिस्ठ उपादक्ष्य ज्ञान बहादुर गुरुङ को अदाक्ष्यता मा १७ सदस्यीय उक्त प्रतिस्ठान मा दुवै शहिद का परिवार हरु आजिबन सदस्य को रुपमा रहनु भएको छ ।
शहिद को सपाना लाइ बचाई राख्न को लागि संघीयता ,पहिचान ,नौ जिल्ला लिम्बुवान सम्बन्धि विभिन्न कार्यक्रम हरु संचालन गरिने छ ।
यसरि नै स्कुल ,एम्बुलेन्स ,शब बाहन संचालन गरेर जनता लाइ प्रतक्ष्य सुबिधा पनि प्रदान गरिने छ ।
देश विदेश सबै क्षेत्रबाट यस प्रतिस्ठान लाइ सकारात्मक सहयोग हुने आशा राखिएको छ ।